सरकारले आ.ब. २०७९/०८० काे बजेट मार्फत ६८ बर्ष उमेर पुगेका सबै नागरिकलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने घाेषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदकाे दुबै सदनमा बजेट बक्तब्य मार्फत साे घाेषणा गरेका हुन । त्यस्तै बजेट मार्फत सरकारले हरेक घरधुरीलाई बिद्धुतिय चुल्हो अनुदानमा उपलब्ध... विस्तृतमा