सिन्धुपाल्चोक । निर्वाचन नजिकिँदै जाँदा दलहरूले आफ्ना एजेण्डा सार्वजनिक गर्न थालेका छन् । हालसम्म केही दलले बाहेक केन्द्रीय घोषणा पत्र अझै सार्वजनिक गरेका छैनन् । नेकपा एमालेका तर्फबाट सिन्धुपाल्चोक–१ का उम्मेदवार सरेश नेपालले भने क्षेत्र केन्द्रित बाचा पत्र अघि सारेका छन् । ‘सपना, बुझाइ र संकल्प’ शीर्षकमा प्रस्तुत बाचा पत्रले स्थानीय आवश्यकता र सम्भावनालाई... विस्तृतमा