बुढीचौर । प्रतिनिधि सभा सदस्य युवराज दुलालले सबै पक्षबीच समन्वय र सहकार्यले मात्रै बिकास संभव हुने बताएका छन्। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित बुढीचौरमा आयोजित दोस्रो ऐतिहासिक इन्द्रावती बुढीचौर नयाँ वर्ष सांस्कृतिक मेला २०८३ लाई सम्बोधन गर्दै सांसद दुलालले विरोधले गरेर विकास नहुने भएकोले सबै मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका हुन्। सांसद दुलालले... विस्तृतमा