![logo](https://nayapanikhabar.com/wp-content/themes/2021/img/logo.png)
काठमाडौ । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमित भएका विद्यालय एक हप्ताका लागि बन्द गर्न अनुरोध गरेको छ। नगरपालिकाको शिक्षा विभागले महानगरभित्रका विद्यालयहरूलाई शुक्रबार एक पत्र पठाउँदै कोरोना संक्रमित भएका विद्यालय बन्द गर्न आग्रह गरेको हो। विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न भनिएको छ। कोरोना संक्रमित नभएको विद्यालयमा कोरोनाविरूद्ध... विस्तृतमा