
खाडिचौर गणतान्त्रिक संविधान घोषणापछि ०७४ मा स्थानीय तहको चुनाव भयो । एकात्मक राज्य प्रणाली अन्त्य भएर मुलुक संघीयतामा गयो । सिंहदरबारको अधिकार गाउँ आयो । यसको व्यापक संस्थागत विकास हुन अझै केही समय लाग्छ । मुलुकमा सात सय ५३ स्थानीय सरकार छन् । सिन्धुपाल्चोकमा रहेका १२ मध्ये सुनकोसी गाउँपालिका सात वडा समेटिएको स्थानीय सरकार हो । नेपाली काँग्रेसबाट विजयी भएका अध्यक्ष... विस्तृतमा