• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर
  • २ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • ३सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • ४इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ५मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ६हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ७उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ८नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
logo
आज:  | Mon, 11, May, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
नयाँपानी खबर
नयाँपानी डेस्क
April 10, 2026 मा प्रकाशित (१ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    हेलम्बु । हेलम्बु गाउँपालिका–६ मा एचआइभी/एड्ससम्बन्धी लान्छना तथा भेदभाव कम गर्न जनप्रतिनिधि , सरोकारवाला निकाय, प्रहरी, पत्रकार, एचआईभी संक्रमित तथा मुख्य जोखिम समुहहरुमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

    जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना, हेलम्बु गाउँपालिका तथा लाइफ भर्सेस एडिक्सनको समन्वय /सहकार्यमा आयोजित कार्यक्रम आयोजना गरिएको हो । हेलम्बु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराईले एचआइभी/एड्सबारे समाजमा रहेको गलत धारणा, लान्छना तथा भेदभाव न्यूनीकरण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो। उहाँले एचआइभी संक्रमित व्यक्तिहरूलाई सम्मानजनक व्यवहार गर्नु र उनीहरूको अधिकार सुनिश्चित गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए ।

    त्यस्तै, इचोक आधारभुत स्वास्थ्य चौकीका प्रमुख बिदुर जोतिले एचआइभी संक्रमणको अवस्था, जोखिम समूह, रोकथामका उपाय तथा उपचार सम्बन्धी विषयमा प्रस्तुति राखेका थिए  । उनले समयमै परीक्षण र उपचारमा पहुँच बढाउन सके एचआइभी संक्रमण कम गर्न सम्भव रहेको उल्लेख गरे ।

    कार्यक्रममा वडा नं. ६ का अध्यक्ष सन्चबहादुर तामाङले एचआइभी/एड्सप्रति समाजमा अझै पनि विभेदपूर्ण सोच विद्यमान रहेको बताउँदै यस्ता अभिमुखीकरण कार्यक्रमले चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले स्थानीय तहले समेत जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै एचआइभी संक्रमित व्यक्तिहरूलाई साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गगरे । उनले अब एचआईभी संक्रमित हरुले औषधि लिनको लागी चौतारा पुग्नु पर्ने बाध्यताको अन्त्य गर्ने बताए । उनले सिन्धुपाल्चोकको इचोक एचआईभी संक्रमितको हिसाबले उच्च रहेकाले एउटा समुह बनाएर संगठित रुपमा लाग्न सुझाव दिए ।

    गाउँपालिकाको स्वास्थ्य शाखा,जनस्वास्थ्य कार्यालय,संघ संस्था संग समन्वय गर्दै सिप मुलक तालिम,आर्थिक उपार्जनका लागि वडा सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा प्रहरी,पत्रकार,शिक्षक,स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले एचआइभी/एड्ससम्बन्धी लान्छना र भेदभाव हटाउन सामूहिक पहल आवश्यक रहेकोमा जोड दिएका थिए ।

    नयाँपानी खबर बाट थप

  • पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर
  • ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    समाचार
    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑