बाहुनेपाटी । मध्यपहाडी लोकमार्ग अन्तर्गत बाहुनेपाटी–कोइरालाटार खण्डको मादले भीरमा सडक ब्रेकथ्रु भएको हो । यो सँगै दशैंअघि नै सो खण्डमा सार्वजनिक सवारी साधन सञ्चालन हुने भएको छ । साथै विगत २८ वर्षदेखि स्थानीयले साँघुरो बाटो, भीरको त्रास र इन्द्रावतीमा खस्ने जोखिम खेप्दै आएका नागरिकले सहज ढंगले आवतजावत गर्न पाउने भएका छन् । जोखिम मोलेर यात्रा गर्दा यस स्थानमा ४-५ जना... विस्तृतमा