• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • २इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ३मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ४हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ५उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ६नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ७चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ८सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
logo
आज:  | Mon, 20, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सिभिल इन्जिनियरिङ पढ्ने ५ विद्यार्थीलाई विनोद नेपाल स्मृति फाउण्डेशनको छात्रवृत्ति

सिभिल इन्जिनियरिङ पढ्ने ५ विद्यार्थीलाई विनोद नेपाल स्मृति फाउण्डेशनको छात्रवृत्ति
नयाँपानी खबर
नयाँपानी डेस्क
February 5, 2026 मा प्रकाशित (२ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    मेलम्ची। विनोद नेपाल स्मृति फाउण्डेशनले सिन्धुपाल्चोकको मेलम्चीस्थित श्री इन्द्रेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत ५ जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। सिभिल इन्जिनियरिङ संकायमा अध्ययनरत विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक निरन्तरतामा सहयोग पुर्‍याउने उद्देश्यले फाउण्डेशनले छात्रवृत्ति प्रदान गरेको हो।

    ​यस वर्ष छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा कक्षा १० मा अध्ययनरत अनुसा पुरी,प्रतिभा चालिस,हिमानी चालिसे,सन्दिप गिरी र मानवी पुरी छनोट भए ।

    कार्यक्रममा विद्यार्थीहरू हिमानि चालिसे र मानवि गिरीले फाउन्डेसनको सहयाेगले आफ्नाे पढाईमा थप सहजता भएकाेले फाउन्डेसनप्रति आभारी रहेकाे बताए ।

    श्री ईन्द्रेश्वरी माविका प्रधानाध्यापक देवि श्रेष्ठले फाउन्डेसनको सहयाेगले यसअधि पनि ईन्जिनियरहरू उत्पादन गरि लाेकसेवा पास गर्न सफल भएकाले विद्यार्थीहरूले यसलाई गहन रूपमा लिनुपर्ने बताए । साथै आगामि दिनमा पनि याे  सहयाेगले धेरै ईन्जिनियर उत्पादनमा सहयाेग पुग्ने भएकाले फाउन्डेसनप्रति आभारी रहेकाे बताए ।

    कार्यक्रमकाे समापन गर्दै फाउन्डेसनका अध्यक्ष गंगादत्त नेपालले विनोद नेपाल जस्तै धेरै इन्जिनियर उत्पादन गर्न आफूले यो अभियानको सुरु गरेको बताए । यस अभियानबाट यसअघि थुप्रै विद्यार्थीहरू सफल इन्जिनियरको रुपमा स्थापित भइसकेको र आगामी दिनमा पनि अन्य विद्यार्थीहरूका लागि सुनौलो भविष्य निर्माणमा साथमा साथ मिलाएको बताए ।

    फाउण्डेशनले विगत ५ वर्षदेखि विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न यस प्रकारको सहयोग गर्दै आएको छ। संस्थाका संस्थापक अध्यक्ष डा. गंगादत्त नेपालका अनुसार, विद्यालयको सिफारिस र अन्तर्वार्ताका आधारमा छात्रवृत्तिका लागि योग्य विद्यार्थीहरू छानिएको हो। यदि विद्यार्थीको शैक्षिक गुणस्तर खस्किँदै गएमा सो छात्रवृत्ति लाई निरन्तरता नदिने पनि उहाँले जानकारी दिए ।

    ​यो छात्रवृत्तिलाई आगामी दिनमा पनि निरन्तरता दिनका लागि विद्यार्थीहरूले आफ्नो शैक्षिक नतिजा सन्तोषजनक राख्नुपर्ने प्रावधान छ। त्यसका लागि फाउण्डेशनले विद्यालय प्रशासनसँग विद्यार्थीहरूको प्रत्येक त्रैमासिक तथा वार्षिक परीक्षाको प्रगति विवरण माग समेत गरेको छ। प्राविधिक शिक्षा अध्ययन गरिरहेका ग्रामीण भेगका विद्यार्थीहरूका लागि फाउण्डेशनको यो कदम निकै सहयोगी सावित हुने विश्वास गरिएको छ।

    नयाँपानी खबर बाट थप

  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    समाचार
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑