चौतारा स्थानीय तहको चुनावलाई केन्द्रमा राखेर दलहरु तयारीमा जुटेका छन् । अहिले सबै दल आन्तरिक छलफलमा छन् । भित्रभित्रै नेताहरु उम्मेदवार छनोटमा लागेको पनि पाइएको छ । दिनदिनै उम्मेदवार दाबी गर्ने आकांक्षी पनि बढ्न थालेका छन् । सत्ता गठबन्धन दल काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले निर्वाचन तयारीलाई तीब्र पारेका छन् । माओवादी र समाजवादीको प्रारम्भिक बैठकले मजबुत... विस्तृतमा