• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

चुनावको तयारी तीब्र, आकांक्षी पनि बढ्दै

चुनावको तयारी तीब्र, आकांक्षी पनि बढ्दै
मुख्य समाचार
Authorनयाँपानी खबर
April 1, 2022 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    चौतारा
    स्थानीय तहको चुनावलाई केन्द्रमा राखेर दलहरु तयारीमा जुटेका छन् । अहिले सबै दल आन्तरिक छलफलमा छन् । भित्रभित्रै नेताहरु उम्मेदवार छनोटमा लागेको पनि पाइएको छ । दिनदिनै उम्मेदवार दाबी गर्ने आकांक्षी पनि बढ्न थालेका छन् ।
    सत्ता गठबन्धन दल काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले निर्वाचन तयारीलाई तीब्र पारेका छन् । माओवादी र समाजवादीको प्रारम्भिक बैठकले मजबुत एकता निर्माण गरेर चुनावमा होमिने निर्णय गरेको छ । बैठकले प्रमुख घटक काँग्रेससँग छलफल गर्ने निर्णय गरिसकेको छ ।
    जिल्लाका १२ स्थानीय तहमा गत चुनाव र हालको मतस्थितिलाई विश्लेषण गरेर साझा उम्मेदवार खडा गर्ने तयारी गठबन्धनको छ । तर, कुन मोडालिटीमा भन्ने छलफल सुरु गरिएको छैन । गत चुनावमा जितेको र एमालेसँग निकटतम् प्रतिद्वन्द्वी भएको सिटलाई आधार बनाउँदै समाजवादीलाई सन्तुष्ट बनाएर गठबन्धन अगाडि बढ्ने संकेत देखिएको छ ।
    एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवारसम्बन्धी आकार आइनसकेकोले यहाँ प्रस्तुत गरिएको छैन । तीन मुख्य पार्टी एमाले, काँग्रेस र माओवादीको प्रमुख दाबेदारलाई समाचारमा प्रस्तुत गरिएको छ । दाबी प्रस्तुत गर्ने तहमा धेरै नेताकार्यकर्ता रहेपनि पार्टी संगठन, कार्यकर्ता, नेता र विभिन्न राजनीतिक प्रभावलाई विश्लेषण गरेर आकांक्षीको नामावली प्रकाशन गरिएको हो
    भोटेकोसी
    – काँग्रेस– दोर्जे लामा, पासाङ नोर्बु लामा, कमल श्रेष्ठ, मुके शेर्पा
    –माओवादी– आङ्छिरी शेर्पा, राजकुमार पौडेल
    –एमाले – प्रमुख अमृत खड्का, उपप्रमुख सुन्तलीमाया श्रेष्ठ (निर्णय भइसकेको)
    बाह्रबिसे–
    एमाले – निम्फुञ्जो शेर्पा, शुशीला पाख्रिन, सागर घिमिरे
    काँग्रेस –शम्भु तिमल्सिना, बालकृष्ण बस्नेत
    माओवादी– बुद्धराज बस्नेत (निर्णय नजिक)
    त्रिपुरासुन्दरी
    – एमाले –सुकदेव रिसाल, भुपेन्द्र श्रेष्ठ, मेघनाथ पौडेल
    –काँग्रेस– भक्तध्वज बोहोरा, देवराज श्रेष्ठ
    –माओवादी– ज्ञानेन्द्रबहादुर गुरुङ, राजु खाती
    लिसंखुपाखर–
    एमाले –प्रदीप भण्डारी, सूर्य लामा, हेमगंगा मोक्तान
    –माओवादी– राजु लामा, पूर्णबहादुर तामाङ, वीरमान तामाङ
    –काँग्रेस– डुबाछिरिङ लामा, नोर्बुवाङ्गेल लामा, जोगलाल तामाङ
    सुनकोसी
    – काँग्रेस– श्रवणकुमार जिसी विनोद, देवेन्द्र खड्का, रामकुमार थापा
    –एमाले –प्रेमलाल लामा, टपेन्द्र तिमल्सिना, पुरुषोत्तम प्याकुरेल
    –माओवादी –पुरुषोत्तम भण्डारी, माधव प्याकुरेल, अमर लामा
    बलेफी
    – एमाले –कार्केल लामा, नारायणकाजी श्रेष्ठ
    –माओवादी– अमृता नेपाल, गंगा तामाङ, प्रताप तामाङ
    –काँग्रेस– कृष्ण क्षेत्री, रामकुमार तामाङ, झनक तिमल्सिना
    जुगल–
    माओवादी– रेशम स्याङ्बो (निर्णय नजिक)
    –एमाले –होमनारायण श्रेष्ठ, जेपी सिलवाल
    ¬–कांग्रेस – जयबहादुर लामा, सगुन श्रेष्ठ, जंगबहादुर तामाङ
    चौतारा साँगाचोकगढी
    –माओवादी– कृष्णप्रसाद सापकोटा, अमानसिंह तामाङ, टीएन सापकोटा
    –एमाले –बादल तामाङ, इन्द्रबहादुर नेपाल, रामचन्द्र बस्नेत
    –काँग्रेस– केशवराज गिरी, टंक कार्की, झलक नेपाल
    इन्द्रावती–
    काँग्रेस– बिकास लामा, बिलबहादुर तामाङ, जीवन थापामगर, राजेन्द्रमान ताल्चाभँडेल
    –एमाले –झम्क नेपाल, शशीनाथ आचार्य
    –माओवादी– चिरञ्जीवि आचार्य, ठूलोबाबु श्रेष्ठ, जिमी लामा विश्व, वीरबहादुर तामाङ
    मेलम्ची
    –एमाले –डम्बरबहादुर अर्याल, बालकृष्ण देउजा, कृष्णगोपाल तामाङ, मित्रलाल चौलागाइँ
    –काँग्रेस– आइतमान तामाङ, सागरकुमार श्रेष्ठ
    –माओवादी– चन्द्रबहादुर थापा, सिपी दुलाल
    हेलम्बु
    – काँग्रेस– निमा ग्याल्जेन शेर्पा, छिरिङ लामा, जिमी लामा
    –एमाले – डोल्मा तामाङ, फुर्पा हेल्मो
    –माओवादी– भरत थापा, पेमा हेल्मो
    पाँचपोखरी थांपाल
    –एमाले– टासी लामा, समर तामाङ
    –माओवादी– गोपाल स्याङ्बो, दोर्जे तामाङ
    –काँग्रेस– सुनील दोङ, प्रेम दोङ, देवेन्द्र खत्री

     

     

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑