• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • २इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
  • ३SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित
  • ४DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न
  • ५जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने
  • ६पाँचपोखरीमा शिक्षा र आयआर्जन जोड्ने प्रयास : विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग
  • ७ऐसेलुखर्क माविका ४१ जना छात्रालाई रेष्टद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
  • ८अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा रेष्टद्वारा शैक्षिक सामग्री वितरण
logo
आज:  | Thu, 28, May, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
नयाँपानी खबर
नयाँपानी डेस्क
May 28, 2026 मा प्रकाशित (२ घण्टा अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    नवलपुर ।
    इन्द्रावती गाउँपालिका वडा नम्बर ४ ले किसानहरूलाई मिनिटिलर वितरण गरेको छ। वडाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत मागमा आधारित २३ वटा मिनिटिलर वितरण गरिएको हो । २९ हजार लागत पर्ने मिनिटिलर किसानहरूले ५० प्रतिशत अनुदानमा पाएका छन् ।

    कार्यक्रममा बोल्दै वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले स्रोतको कमी हुँदाहुँदै पनि किसानहरूको सहजताका लागि कार्यक्रम सञ्चालन गरिएको बताए । वडाका सबै नागरिक कृषिमा आबद्ध भएकाले प्राप्त मिनिटिलरलाई समूहमा मिलेर सञ्चालन गर्न आग्रह गर्दै वडाले किसानलाई व्यावसायिक बनाउन निरन्तर पहल गरिरहेको बताए । साथै कृषिको स्रोत वृद्धि र लक्षित वर्गका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

    त्यसैगरी वडा नम्बर ७ का अध्यक्ष रविन्द्र कुमार खातीले वडा नं. ४ का अध्यक्ष कृषिमा केही गर्नुपर्छ भन्ने सोचबाट प्रेरित भएको उल्लेख गर्दै किसानलाई आधुनिक कृषि तथा यान्त्रिकीकरणतर्फ अग्रसर गराउन यस्ता कार्यक्रम प्रभावकारी भएको बताए । उनले वडा नं. ४ को कामबाट प्रेरित हुँदै आफ्नो वडामा समेत यस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । कम समयमा धेरै काम गर्न सहयोग पुग्ने भएकाले मिनिटिलरको सही सदुपयोग गर्न किसानहरूलाई आग्रह गरे ।

    कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष दिल कुमार श्रेष्ठले आधुनिक कृषिका लागि किसानहरूको सहजताका निम्ति मिनिटिलर वितरण गरिएको उल्लेख गर्दै यसको उचित सदुपयोग गर्न आग्रह गरे ।

    वडा सचिव देवीमाया सुनारले सञ्चालन गरेको कार्यक्रममा वडाका किसानहरूको उपस्थिति रहेको थियो ।

    नयाँपानी खबर बाट थप

  • मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित
  • DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न
  • जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न

    DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न

    जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने

    जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने

    समाचार
    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न

    DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑