• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने
  • २पाँचपोखरीमा शिक्षा र आयआर्जन जोड्ने प्रयास : विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग
  • ३ऐसेलुखर्क माविका ४१ जना छात्रालाई रेष्टद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
  • ४अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा रेष्टद्वारा शैक्षिक सामग्री वितरण
  • ५मेलम्चीमा बजार अनुगमन : ५० हजार बराबरका म्याद गुज्रिएका सामग्री नष्ट
  • ६पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर
  • ७ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • ८सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
logo
आज:  | Tue, 26, May, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

ऐसेलुखर्क माविका ४१ जना छात्रालाई रेष्टद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

ऐसेलुखर्क माविका ४१ जना छात्रालाई रेष्टद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
नयाँपानी खबर
नयाँपानी डेस्क
May 26, 2026 मा प्रकाशित (३६ मिनेट अघि)
अनुमानित पढ्ने समय : ४ मिनेट
  • Follow us on:

    नवलपुर ।

    ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (RHEST) को  सहयोगमा ऐंसेलुखर्क माध्यमिक विद्यालयमा अध्ययनरत ४१ जना छात्राहरुलाई छात्रवृत्ति तथा विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ।

    मंगलबार सम्पन्न कार्यक्रममा छात्राहरुलाई विद्यालय झोला, कापी, कलम लगायत आवश्यक शैक्षिक सामग्रीसँगै नगद रकम समेत वितरण गरिएको हो। आर्थिक अवस्था कमजोर भएका तथा अध्ययनमा मेहनती छात्राहरुलाई लक्षित गरी उक्त सहयोग प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।

    कार्यक्रममा इन्द्रावती गाउँपालिका का प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्य विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिना थापा, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा विभिन्न सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले शिक्षामा लगानी गर्नु भनेको समाजको भविष्य निर्माण गर्नु भएको उल्लेख गर्दै यस्ता सहयोगले विद्यार्थीहरुलाई अध्ययनतर्फ थप हौसला र प्रेरणा मिल्ने बताएका थिए।

    विद्यालय प्रशासनले ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक स्तर उकास्न तथा छात्राहरुलाई आत्मविश्वासी बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ। साथै विद्यालयले सहयोगी संस्था ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (RHEST) प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य निरन्तर रहने अपेक्षा गरेको जनाएको छ।

    छात्रवृत्ति पाएपछि पढाइमा सहयोग पुग्ने बताउँदै छात्राहरु उत्साहित भएका छन्। ग्रामीण क्षेत्रका विद्यार्थीहरुको शिक्षामा पहुँच विस्तार गर्न यस्ता सामाजिक तथा शैक्षिक सहयोग महत्वपूर्ण रहने अभिभावकहरूले बताएका छन्।

    नयाँपानी खबर बाट थप

  • जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने
  • पाँचपोखरीमा शिक्षा र आयआर्जन जोड्ने प्रयास : विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग पाँचपोखरीमा शिक्षा र आयआर्जन जोड्ने प्रयास : विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग
  • अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा रेष्टद्वारा शैक्षिक सामग्री वितरण अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा रेष्टद्वारा शैक्षिक सामग्री वितरण
  • मेलम्चीमा बजार अनुगमन : ५० हजार बराबरका म्याद गुज्रिएका सामग्री नष्ट मेलम्चीमा बजार अनुगमन : ५० हजार बराबरका म्याद गुज्रिएका सामग्री नष्ट
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने

    जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने

    पाँचपोखरीमा शिक्षा र आयआर्जन जोड्ने प्रयास : विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग

    पाँचपोखरीमा शिक्षा र आयआर्जन जोड्ने प्रयास : विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग

    ऐसेलुखर्क माविका ४१ जना छात्रालाई रेष्टद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    ऐसेलुखर्क माविका ४१ जना छात्रालाई रेष्टद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा रेष्टद्वारा शैक्षिक सामग्री वितरण

    अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा रेष्टद्वारा शैक्षिक सामग्री वितरण

    मेलम्चीमा बजार अनुगमन : ५० हजार बराबरका म्याद गुज्रिएका सामग्री नष्ट

    मेलम्चीमा बजार अनुगमन : ५० हजार बराबरका म्याद गुज्रिएका सामग्री नष्ट

    समाचार
    जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने

    जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने

    पाँचपोखरीमा शिक्षा र आयआर्जन जोड्ने प्रयास : विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग

    पाँचपोखरीमा शिक्षा र आयआर्जन जोड्ने प्रयास : विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग

    ऐसेलुखर्क माविका ४१ जना छात्रालाई रेष्टद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    ऐसेलुखर्क माविका ४१ जना छात्रालाई रेष्टद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा रेष्टद्वारा शैक्षिक सामग्री वितरण

    अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा रेष्टद्वारा शैक्षिक सामग्री वितरण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑