• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न
  • २जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने
  • ३पाँचपोखरीमा शिक्षा र आयआर्जन जोड्ने प्रयास : विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग
  • ४ऐसेलुखर्क माविका ४१ जना छात्रालाई रेष्टद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
  • ५अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा रेष्टद्वारा शैक्षिक सामग्री वितरण
  • ६मेलम्चीमा बजार अनुगमन : ५० हजार बराबरका म्याद गुज्रिएका सामग्री नष्ट
  • ७पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर
  • ८ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
logo
आज:  | Tue, 26, May, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने

जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने
नयाँपानी खबर
नयाँपानी डेस्क
May 26, 2026 मा प्रकाशित (४४ मिनेट अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • Follow us on:

    काभ्रे । टिपरको अत्याधिक चापका कारण जीर्ण बन्दै गएको काभ्रेकाे जिरोकिलोदेखि सिन्धुपाल्चाेककाे मेलम्ची सडकअन्तर्गत जिरोकिलो–ढाडखोला खण्डको मर्मत तथा पुनः कालोपत्रे कार्य सुरु हुने भएको छ । लामो समयदेखि स्थानीयवासीले सडकको दयनीय अवस्थाबारे गुनासो गर्दै आएका बेला सडक स्तरोन्नतिको काम अघि बढाइएको हो ।

    मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले सडक डिभिजन कार्यालय भक्तपुर, निर्माण व्यवसायीका प्रतिनिधि तथा प्राविधिकसहितको टोलीले आइतबार कार्य प्रारम्भपूर्व स्थलगत नापजाँच तथा अनुगमन गरिएको जानकारी दिए । उनका अनुसार सडकको अवस्था दिनप्रतिदिन जोखिमपूर्ण बन्दै गएकाले स्थानीय नागरिकबाट निरन्तररूपमा सडक मर्मत तथा स्तरोन्नतिको माग हुँदै आएको थियो । सोही माग र नगरपालिकाको निरन्तर पहलपछि पुनः कालोपत्रे तथा मर्मत कार्य अघि बढाइएको हो ।

    स्थलगत अनुगमनका क्रममा नगरपालिकाको टोलीले सडकमा रहेका जोखिमयुक्त तथा असजिला स्थानहरूको निरीक्षण गर्दै निर्माण पक्षलाई गुणस्तरीय र स्थानअनुकूल काम गर्न आवश्यक सुझाव तथा निर्देशन दिएको उपप्रमुख नेपालले बताए ।

    विशेषगरी भारी सवारी साधन, विशेषतः टिपरको अत्यधिक आवतजावतका कारण सडक चाँडै बिग्रिएको स्थानीयवासीको गुनासो रहेको छ। वर्षायाममा हिलो तथा खाल्डाखुल्डीका कारण सवारी सञ्चालनमा समेत समस्या हुँदै आएको थियो ।

    नगरपालिकाले सडक निर्माण कार्य समयमै सम्पन्न गरी दीगो तथा गुणस्तरीय बनाउनेतर्फ सम्बन्धित निकायलाई सचेत गराइएको जनाएको छ । उपप्रमुख नेपालले निर्धारित समयमै काम सम्पन्न हुने र नागरिकले सुरक्षित तथा सहज यात्रा गर्न पाउने विश्वास व्यक्त गरे ।

    नयाँपानी खबर बाट थप

  • DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न
  • पाँचपोखरीमा शिक्षा र आयआर्जन जोड्ने प्रयास : विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग पाँचपोखरीमा शिक्षा र आयआर्जन जोड्ने प्रयास : विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग
  • ऐसेलुखर्क माविका ४१ जना छात्रालाई रेष्टद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण ऐसेलुखर्क माविका ४१ जना छात्रालाई रेष्टद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
  • अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा रेष्टद्वारा शैक्षिक सामग्री वितरण अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा रेष्टद्वारा शैक्षिक सामग्री वितरण
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न

    DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न

    जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने

    जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने

    पाँचपोखरीमा शिक्षा र आयआर्जन जोड्ने प्रयास : विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग

    पाँचपोखरीमा शिक्षा र आयआर्जन जोड्ने प्रयास : विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग

    ऐसेलुखर्क माविका ४१ जना छात्रालाई रेष्टद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    ऐसेलुखर्क माविका ४१ जना छात्रालाई रेष्टद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा रेष्टद्वारा शैक्षिक सामग्री वितरण

    अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा रेष्टद्वारा शैक्षिक सामग्री वितरण

    समाचार
    DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न

    DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न

    जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने

    जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने

    पाँचपोखरीमा शिक्षा र आयआर्जन जोड्ने प्रयास : विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग

    पाँचपोखरीमा शिक्षा र आयआर्जन जोड्ने प्रयास : विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग

    ऐसेलुखर्क माविका ४१ जना छात्रालाई रेष्टद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    ऐसेलुखर्क माविका ४१ जना छात्रालाई रेष्टद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑