मेलम्ची, सिन्धुपाल्चोक । खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी मङ्गलवार धुमधामका साथ मौलिक पर्व ‘लदी’ ‘कोसी पर्व’ मनाएका छन् । पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् । कोशी पूजा संरक्षण समिति जालपादेवी माझी गाउँ युवा क्लबको आयोजना र नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको सह–आयोजनामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका... विस्तृतमा