असाेज ३ पाँचपाेखरी । संविधान दिवस २०८२ को अवसरमा आज पाँचपोखरीमा झन्डोत्तलन कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम गाउँपालिकाका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता नारायण भट्टराई, पाँचपोखरी अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य–सचिव तथा अस्पताल प्रमुख डा। प्रवेश गजुरेल, अस्पताल सञ्चालन तथा व्यवस्थापन... विस्तृतमा