• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • २जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
  • ३अन्ततः नयाँपानीमा पानी पलायो
  • ४सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम
  • ५सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै
  • ६रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु
  • ७स्कुले बालबालिकाकाे मुहारमा खुशी छर्दै कर्मयाेग फाउन्डेसन
  • ८इन्द्रावतीकाे बजेट साँढे ८३ कराेड, कमलादेवी र सुर्यकिरण उत्कृष्ट सामुदायिक विद्यालय
logo
आज:  | Wed, 18, Jun, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सिन्धुपाल्चोक १ मा संयुक्त कार्यक्रममा ब्यस्त गठबन्धन

सिन्धुपाल्चोक १ मा संयुक्त कार्यक्रममा ब्यस्त  गठबन्धन
मुख्य समाचार
Authorनयाँपानी खबर
October 25, 2022 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : २ मिनेट
  • Follow us on:

    चौतारा, ८ कार्तिक
    लोकतान्त्रिक वाम गठबन्धन आवद्ध दलहरुले आज बलेफी गाउँपालिकाको बलेफी बजार र जुगल गाउँपालिकाको ढाँडेमा संयुक्त कार्यक्रम आयोजना गरेका छन् ।
    विहान ९ बजे बलेफी गाउँपालिकाको बलेफी बजारमा र मध्यान्ह जुगल गाउँपालिकाको ढाँडेमा संयुक्त बैठक एवं शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्रीय सदस्य एवं बागमती प्रदेश समानुपातिक उम्मेदवार अमृता नेपाल प्रभाले जानकारी दिनु भयो ।
    गठबन्धनले तिहार लगत्तै कात्तिक १२ गते विहान सुनकोसी गाउँपालिकामा र दिउँसो लिसंखु पाखरमा संयुक्त कार्यक्रम राखेका छन् । कात्तिक १३ गते काठमाडौंमा सिन्धु–काठमाडौं सम्पर्क समितिको आयोजनामा प्रज्ञा भवन कमलादीमा संयुक्त बैठक आयोजना गरिएको छ ।                                         
    यस्तै १४ गते बाह्रविसे, भोटेकोसी र त्रिपुरासुन्दरीको बाह्रविसेमा संयुक्त बैठक राखिएको नेतृ नेपालले बताउनु भयो । सबै कार्यक्रममा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारहरु सहभागी हुने छन् । लोकतान्त्रिक वाम गठबन्धन आवद्ध दलहरुले संविधानको रक्षा, स्थितरता र समृद्धिका लागि गठबन्धनको मुल नाराको व्यानरमा संयुक्त कार्यक्रमहरु गर्दै आइरहेका छन् ।

    मुख्य समाचार बाट थप

  • युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
  • अन्ततः नयाँपानीमा पानी पलायो अन्ततः नयाँपानीमा पानी पलायो
  • सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब

    जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब

    अन्ततः नयाँपानीमा पानी पलायो

    अन्ततः नयाँपानीमा पानी पलायो

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै

    सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै

    समाचार
    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    माझी समुदायले मनाए काेशी पर्व

    माझी समुदायले मनाए काेशी पर्व

    मेटामाेर्फिक एकेडेमीको वार्षिकोत्सब सम्पन्न

    मेटामाेर्फिक एकेडेमीको वार्षिकोत्सब सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑