• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • २जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
  • ३अन्ततः नयाँपानीमा पानी पलायो
  • ४सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम
  • ५सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै
  • ६रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु
  • ७स्कुले बालबालिकाकाे मुहारमा खुशी छर्दै कर्मयाेग फाउन्डेसन
  • ८इन्द्रावतीकाे बजेट साँढे ८३ कराेड, कमलादेवी र सुर्यकिरण उत्कृष्ट सामुदायिक विद्यालय
logo
आज:  | Wed, 18, Jun, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

केतुले उचाल्याे जिल्ला प्रथमकाे ट्रफी

केतुले उचाल्याे जिल्ला प्रथमकाे ट्रफी
मुख्य समाचार
केदार माझी
August 20, 2022 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : ७ मिनेट
  • Follow us on:

    बाह्रबिसे , सिन्धुपाल्चोक ।
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) काे आयाेजनामा भएको प्रथम अन्तर विद्यालय राष्ट्रिय लाेक नृत्य प्रतियोगिताकाे जिल्ला स्तरीय छनाैटमा सिन्धुपाल्चोक प्रथमकाे ट्रफी केतु बाेर्डिङ स्कुल बाह्रबिसेले उचाल्न सफल भएको छ । प्राइभेट प्याराडाइज सेकेण्डरी स्कुल बाह्रबिसेकाे प्रांगणमा हिजो सम्पन्न छनाैट प्रतियोगितामा जिल्लाका आठ वटा संस्थागत माध्यमिक विद्यालयहरुकाे सहभागीता रहेको थियो । प्याब्सन जिल्ला कार्य समिति सिन्धुपाल्चोकले आयोजना गरेको प्रतियोगितामा फर्स्ट रनर अपकाे उपाधि प्रगति इङलिस सेकेण्डरी स्कुल मेलम्चीले र सेकेन्ड रनर अपकाे उपाधि चण्डेश्वरी इङलिस बाेर्डिङ स्कुल बाह्रबिसेले हात पार्न सफल भएको थियो ।                                           

    प्याब्सनमा आबद्ध प्राइभेट प्याराडाइज स्कुल बाह्रबिसेका प्रिन्सिपल बालकृष्ण श्रेष्ठ जिल्ला समन्वय समिति सिन्धुपाल्चोककाे प्रमुख र हिमालयन एकेडेमी लिसंखुपाखरकी सञ्चालिका मिठुदेवी लामा लिसंखुपाखर गाउँपालिका उपाध्यक्षमा निर्वाचित हुनुभएकोमा प्याब्सनको तर्फबाट बधाई सहित सम्मान गरिएको थियोे ।                                                                                                         त्यसैगरी संस्थागत विद्यालयकाे तर्फबाट यस वर्षको एसइइमा सहभागी भई उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको थियोे । ३.२० भन्दा माथि जिपिए ल्याउने बिद्यार्थीहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियोे भने जिल्ला प्रथम हुन सफल एकजना केटा र एकजना केटीलाई जनही १६ हजार नगदसहित पदक र प्रमाणपत्रबाट सम्मान गरिएको थियोे । यस वर्ष प्याब्सन विद्यालय अन्तर्गत जिल्ला प्रथम हुन सफल प्राइभेट प्याराडाइज स्कुल बाह्रबिसेकि रिता खड्का र केटातर्फ सदाबहार एकेडेमी खाडीचाैरका रामकृष्ण बिक उल्लेखित पुरस्कारका साथमा प्याब्सन मेधावी विद्या पदकबाट समेत सम्मानित भएका थिए ।                                               

    प्याब्सन वाग्मती प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठ , लिसंखुपाखर गाउँपालिका उपाध्यक्ष मिठुदेवी लामा, प्याब्सन केन्द्रीय सदस्य कर्मवांगेल लामा, वाग्मती प्रदेशका बरिस्ठ उपाध्यक्ष मुरारी सञ्जेल, वाग्मती प्रदेश सचिव ऋषिराम नेपाल प्रमुख  सल्लाहकार दुर्गा थापा लगायतकाे उपस्थिति रहेको थियोे । कार्यक्रम प्याब्सन जिल्ला कार्यसमिति अध्यक्ष ओमप्रकाश उप्रेतीकाे सभापतित्व र सचिव बुद्धिप्रसाद आचार्यकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

    मुख्य समाचार बाट थप

  • युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
  • अन्ततः नयाँपानीमा पानी पलायो अन्ततः नयाँपानीमा पानी पलायो
  • सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब

    जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब

    अन्ततः नयाँपानीमा पानी पलायो

    अन्ततः नयाँपानीमा पानी पलायो

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै

    सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै

    समाचार
    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    माझी समुदायले मनाए काेशी पर्व

    माझी समुदायले मनाए काेशी पर्व

    मेटामाेर्फिक एकेडेमीको वार्षिकोत्सब सम्पन्न

    मेटामाेर्फिक एकेडेमीको वार्षिकोत्सब सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑