• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम
मुख्य समाचार
नयाँपानी डेस्क
November 28, 2024 मा प्रकाशित (१ साल अघि)
अनुमानित पढ्ने समय : ५ मिनेट
  • Follow us on:

    १३ मंसिर
    लामाेसाँघु, सिन्धुपाल्चोक ।
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिन्धुपाल्चोकद्वारा आयाेजित जिल्ला स्तरीय लाेक नृत्य प्रतियोगितामा सिनियरतर्फ प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीले र जुनियरतर्फ जुगल बाेर्डिङ हाई स्कुल चाैताराले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । प्याब्सन जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले आज ग्रिनल्याण्ड सेकेण्डरी स्कुल लामाेसाँघुकाे प्रांगणमा आयाेजना गरेको प्रतियोगितामा प्याब्सनमा आबद्ध जिल्लाका १९ विद्यालय मध्ये सिनियर तर्फ चण्डेश्वरी इंग्लिस बाेर्डिङ स्कुल -बाह्रबिसे , जुगल बाेर्डिङ हाई स्कुल-चाैतारा, प्रगति अंग्रेजी माध्यमिक विद्यालय- मेलम्ची, सदाबहार एकेडेमी- खाँडीचाैर, केतु इंग्लिस बाेर्डिङ स्कुल- बाह्रबिसे र ग्रिनल्याण्ड सेकेण्डरी स्कुल – लामाेसाँघु सहित ६ विद्यालय सहभागी थिए भने जुनियरतर्फ नवलपुर भ्याली स्कुल- इन्द्रावती, हिलसाइन एकेडेमी – मुडे, चण्डेश्वरी इंग्लिस बाेर्डिङ स्कुल – बाह्रबिसे, जुगल बाेर्डिङ हाइ स्कुल-चाैतारा, किस्टाेन पब्लिक एकेडेमी – बाह्रबिसे, फाेडा मेटामाेर्फिक एकेडेमी-जलबिरे, केतु इंग्लिस बाेर्डिङ स्कुल- बाह्रबिसे, ग्रिनल्याण्ड सेकेण्डरी स्कुल-लामाेसाँघु र प्रगति अंग्रेजी माध्यमिक विद्यालय-मेलम्ची सहित ९ विद्यालय सहभागी भएका थिए ।
    प्रतियोगितामा जुनियरतर्फ चण्डेश्वरी इंग्लिस बाेर्डिङ स्कुल-बाह्रबिसेले दाेश्राे, प्रगति अंग्रेजी माध्यमिक विद्यालय – मेलम्चीले तेस्रो र ग्रिनल्याण्ड सेकेण्डरी स्कुल-लामाेसाँघुले सान्त्वना पुरस्कार हात पार्न सफल भएका थिए भने सिनियरतर्फ जुगल बाेर्डिङ हाई स्कुल- चाैताराले दाेश्राे, केतु इंग्लिस बाेर्डिङ स्कुल- बाह्रबिसेले तेश्राे र ग्रिनल्याण्ड सेकेण्डरी स्कुल लामाेसाँघुले सान्त्वना पुरस्कार हात पार्न सफल भएका थिए । प्रतियोगितामा सिनियरतर्फ प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल क्रमश प्रगति, जुगल र केतुले आगामी मंसिर १७ गते भक्तपुरमा हुने बागमती प्रदेश स्तरीय लाेक नृत्य प्रतियोगितामा सहभागी हुने अवसर समेत प्राप्त गर्नेछन् ।

    सिन्धुपाल्चोक प्याब्सनले आयाेजना गरेकाे साे नृत्य प्रतियोगितामा प्रमुख अतिथि प्याब्सन बागमती प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठ, बिशेश अतिथि शिक्षा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख बैकुण्ठ सुवेदी, प्याब्सन बागमती प्रदेश सचिव ऋषिराम नेपाल, सुनकोसी गाउँपालिका वडा नं -७ का वडा अध्यक्ष इश्वर तिमल्सिना लगायतले प्याब्सन सिन्धुपाल्चोककाे कार्यक्रमप्रति सद्भाव र सराहना प्रकट गर्दै बिशेश शुभकामना प्रदान गरेका थिए भने प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष ओमप्रकाश उप्रेतीकाे सभापतित्व र सचिव बुद्धिप्रसाद आचार्यकाे सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑