• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह
  • २रास्वपा इन्द्रावती २ मा भिम भारती
  • ३ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने
  • ४हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा
  • ५सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी
  • ६भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट, शिक्षक महासंघ र एकिकृत अखिल नेपाल शिक्षक संगठन इन्द्रावतीको आपत्ति
  • ७गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर, शिविरमा २८७ जनाले लिए सेवा
  • ८सिन्धुपाल्चोकका जनप्रतिनिधिहरूबीच विकासका साझा एजेन्डामा छलफल
logo
आज:  | Mon, 10, Nov, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब

जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
मुख्य समाचार
Authorनयाँपानी खबर
February 14, 2025 मा प्रकाशित (८ महिना अघि)
अनुमानित पढ्ने समय : ५ मिनेट
  • Follow us on:

    इन्द्रावती ।
    इन्द्रावती गाउँपालिका वडा नं ५ स्थित जनसुधार आधारभूत विद्यालयले आफ्नो ५१ औं वार्षिकोत्सब विविध साँस्कृतिक कार्यक्रमका साथ मनाएको छ । इन्द्रावती गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का वडा अध्यक्ष शशिनाथ आचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुबाट नृत्य, गायन तथा वक्तृत्व लगायतका प्रतिभा प्रस्तुत गरिएको थियोे ।


    वार्षिकोत्सब कार्यक्रममा विद्यालयलाई विभिन्न समयमा आर्थिक, भाैतिक र शैक्षिक सहयोग प्रदान गर्ने काठमाडौं प्याब्सनका सहसचिव एवम् गाेकर्णेश्वरी लाइट एकेडेमीका प्रिन्सिपल साैर्यनाथ आचार्य र विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष मंगले तामाङलाई सम्मान गरिएको थियोे

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यनाथ आचार्यकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिन्धुपाल्चोक प्याब्सनका अध्यक्ष एवम् नवलपुर भ्याली स्कुलका प्रिन्सिपल बुद्धिप्रसाद आचार्य, जनसुधार महिला विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अम्बिका आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए भने विद्यालयकाे आर्थिक तथा प्रगति प्रतिवेदन प्रधानाध्यापक शंकरनाथ आचार्यले प्रस्तुत गरेका थिए ।

    मुख्य समाचार बाट थप

  • मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह
  • रास्वपा इन्द्रावती २ मा भिम भारती रास्वपा इन्द्रावती २ मा भिम भारती
  • ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने
  • हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने

    ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने

    हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा

    हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा

    सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी

    सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी

    समाचार
    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने

    ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने

    सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी

    सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑