• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सरल र साहसी, राजनीतिका पारदर्शी गंगाबहादुर

सरल र साहसी, राजनीतिका पारदर्शी गंगाबहादुर
मुख्य समाचार
रामकृष्ण थापा
May 8, 2022 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : २ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    बलेफी गाउँपालिकामा अध्यक्षका उम्मेदवार गंगाबहादुर तामाङ तत्कालीन माओवादी जनयुद्धका साहसी कमाण्डर हुन् । साहसी त हुन्, मानिसहरु सोच्ने गर्छन् कमाण्डर भनेको डरलाग्दो हुन्छ । तर, तामाङ निकै सरल र मिजासिला छन् । उनलाई जनयुद्धमा प्रवेश भनेर चिनिन्थ्यो । अहिले पनि कतिपयले उनलाई प्रवेश नै भनेर चिन्छन् ।
    स्थानीय तहको पहिलो निर्वाचनमा प्रवेशले थोरै मतान्तरले हारे । जितेका एमाले नेता केदार क्षेत्री सबै जिम्मेवारी त्यागेर काँग्रेस छिरेका छन् । बलेफीका स्थानीयले आजकाल भन्छन्, ‘जनप्रतिनिधि सरल र जनताको पहुँचको मानिस हुनु पर्दोरहेछ । त्यस्तो व्यक्ति प्रवेश हुन् ।’ चुनाव हारेपनि उनले गाउँघर छोडेनन् । निरन्तर जनताको घरदैलोमा पुगिरहे । सायद त्यसैको प्रभावले होला, अहिले तामाङको चुनावी माहोल उत्साहप्रद छ र स्थानीयको चासो अरुमा भन्दा उनमा बढी छ । तामाङसँग भिड्ने काँग्रेसका उम्मेदवार सुवास तिमल्सिना चीनबाट काठमाडौ सामान ल्याउने एक व्यापारी हुन् । उनको धन्दालाई नेता मोहन बस्नेतको संरक्षण छ । एमाले नेता नारायणकाजी पनि सरल उम्मेदवार हुन् । तर, पार्टी विभाजन र क्षेत्रीले धोका दिएर अध्यक्ष पद नै छोडी काँग्रस छिरेको कारण अवस्था कमजोर रहेको स्थानीय बताउँछन् ।

    माओवादी जनयुद्धका बेला उनी जनमुक्ति सेनाको कम्पनी कमाण्डर थिए । कुनै समय उनले तीन सयसम्म जनमुक्ति सेनालाई कमाण्ड गरेर विभिन्न मोर्चाको नेतृत्वसमेत गरे । दर्जनौं भिडन्तमा सामेल भए । गोलीको पर्रा, बारुदको छर्रा र चोटैचोटले भरिएको शरीरलाई अहिले पनि निरन्तर राजनीतिमा लगाउनु उनको अर्को साहसी काम हो । तामाङ सानो ठूलो भन्दैनन् । सबैसँग बराबर सम्बन्ध र व्यवहार गर्छन् । तुने चप्पल लगाएर गाउँघरमा पुग्छन्, खेतीपाती गर्छन् । आवश्यक पर्दा युटर्न लिएर पार्टी निर्णयलाई लागु गर्न अग्रस्थानमा देखापर्छन् । उनसँग के युवा के बृद्धबृद्धा सबै आकर्षित छन् । उनको चुनावी अभियानमा दैनिक पाँच सयभन्दा बढी मानिस प्रचार र घरदैलो अभियानमा छन् । उनको उम्मेदवारीमा सुनमा सुगन्ध थप्ने काम एकीकृत समाजवादीका उम्मेदवारले गरेका छन् । गठबन्धनमा एकीकृत समाजवादीका डिबी थापा उपाध्यक्षका उम्मेदवार हुन् । थापा अधिवक्ता हुन् । सरल, साहसी र पारदर्शी अध्यक्ष र कानूनमा पोख्त मिजासिला उपाध्यक्षको उम्मेदवार पाएकोले बलेफीवासी गठबन्धनतिर तानिएका छन् । गठबन्धन जिताउन सिन्धुपाल्चोकका लोकप्रिय युवा नेता माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुवोध र अर्का केन्द्रीय सदस्य नेतृ अमृता नेपाल प्रभा जनताको घरआँगनमा पुगेका छन् ।

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑