• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १वाइसीएल इन्द्रावतीकाे अध्यक्षमा प्रदिप, समाजवादीका जिल्ला नेता माओवादी प्रवेश
  • २अपाङ्गता अधिकार कार्यान्वयनमा राष्ट्रपतिको जोड
  • ३सिनियर र जुनियर दुवैकाे उपाधि प्रगतिलाई
  • ४इन्द्रावती नयाँपानीमा दाेहाेरिए आचार्य
  • ५उच्च अंक ल्याउनेहरु चैं विनयशील हुदैनन् र गोविन्द सर ?
  • ६श्रमदानबाट बाटो तथा सिढी निर्माणमा जुट्दै रुपान्तरण अभियान
  • ७‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक
  • ८प्रभावकारी बन्दै ‘हेलो सरकार’ सेवा, नागरिकका गुनासा धमाधम सम्बोधन हुँदै
logo
आज:  | Mon, 04, Dec, 2023
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

कोरोनाको हटस्पट बन्दै काठमाडौं उपत्यका

कोरोनाको हटस्पट बन्दै काठमाडौं उपत्यका
अटो
Authorनयाँपानी खबर
April 17, 2021 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • कर्णाली गण्डकी प्रदेश नं. १ प्रदेश नं. २ बागमती लुम्बिनी सुदूरपश्चिम
    Follow us on:

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार ७० पुगेको छ ।

    नयाँ संक्रमित ८३६ र ६४ गरी ९०० (पिसिआर र एन्टिजेन विधिबाट) जना थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा ९ सय जना संक्रमित फेला परेकोमा काठमाडौँ उपत्यकामा सर्वाधिक ३ सय ४८ जना संक्रमित भएका हुन् ।

    काठमाडौँमा २८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

    थपिएकासहित कुल संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या २०८ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ ।

    मन्त्रालयका अनुसार आजसम्म २३ लाख ३५ हजार ८४ जनाको पिसिआर टेस्ट भएको छ । अहिले देशभरका आइसोलेशनमा ५ हजार ८ र क्वारेन्टाइनमा रहनेको संख्या ७७ छ ।

    छिमेक राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ । पछिल्लो समय देशमा संक्रमितको दर बढ्दो छ ।

    यति हुँदापनि विद्यालय र यातायात बारे सरकारले बन्द र जोरबिजोर गर्ने कुनै निर्णय गरेको छैन ।

    अटो बाट थप

  • वाइसीएल इन्द्रावतीकाे अध्यक्षमा प्रदिप, समाजवादीका जिल्ला नेता माओवादी प्रवेश वाइसीएल इन्द्रावतीकाे अध्यक्षमा प्रदिप, समाजवादीका जिल्ला नेता माओवादी प्रवेश
  • अपाङ्गता अधिकार कार्यान्वयनमा राष्ट्रपतिको जोड अपाङ्गता अधिकार कार्यान्वयनमा राष्ट्रपतिको जोड
  • सिनियर र जुनियर दुवैकाे उपाधि प्रगतिलाई सिनियर र जुनियर दुवैकाे उपाधि प्रगतिलाई
  • इन्द्रावती नयाँपानीमा दाेहाेरिए आचार्य इन्द्रावती नयाँपानीमा दाेहाेरिए आचार्य
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    वाइसीएल इन्द्रावतीकाे अध्यक्षमा प्रदिप, समाजवादीका जिल्ला नेता माओवादी प्रवेश

    वाइसीएल इन्द्रावतीकाे अध्यक्षमा प्रदिप, समाजवादीका जिल्ला नेता माओवादी प्रवेश

    अपाङ्गता अधिकार कार्यान्वयनमा राष्ट्रपतिको जोड

    अपाङ्गता अधिकार कार्यान्वयनमा राष्ट्रपतिको जोड

    सिनियर र जुनियर दुवैकाे उपाधि प्रगतिलाई

    सिनियर र जुनियर दुवैकाे उपाधि प्रगतिलाई

    इन्द्रावती नयाँपानीमा दाेहाेरिए आचार्य

    इन्द्रावती नयाँपानीमा दाेहाेरिए आचार्य

    उच्च अंक ल्याउनेहरु चैं विनयशील हुदैनन् र गोविन्द सर ?

    उच्च अंक ल्याउनेहरु चैं विनयशील हुदैनन् र गोविन्द सर ?

    समाचार
    वाइसीएल इन्द्रावतीकाे अध्यक्षमा प्रदिप, समाजवादीका जिल्ला नेता माओवादी प्रवेश

    वाइसीएल इन्द्रावतीकाे अध्यक्षमा प्रदिप, समाजवादीका जिल्ला नेता माओवादी प्रवेश

    सिनियर र जुनियर दुवैकाे उपाधि प्रगतिलाई

    सिनियर र जुनियर दुवैकाे उपाधि प्रगतिलाई

    इन्द्रावती नयाँपानीमा दाेहाेरिए आचार्य

    इन्द्रावती नयाँपानीमा दाेहाेरिए आचार्य

    युवा र महिलालाई उद्यमी बनाउन तल्लीन आशिष

    युवा र महिलालाई उद्यमी बनाउन तल्लीन आशिष

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑