• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • २इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ३मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ४हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ५उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ६नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ७चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ८सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
logo
आज:  | Wed, 15, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सुमनले जिते पाँचपाेखरी हाफ म्याराथन

सुमनले जिते पाँचपाेखरी हाफ म्याराथन
मुख्य समाचार
बुद्धि प्रसाद आचार्य
November 13, 2021 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : ५ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    सिन्धुपाल्चोक पाँचपाेखरी विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथन २०२१ काे उपाधी यस बर्ष पनि साेलुखुम्बुका सुमन कुलुङ राईले हात पार्न सफल भएका छन । समुन्द्री सतहदेखी ४ हजार २ सय मिटरको उचाइमा रहेको सिन्धुपाल्चोककाे पाँचपाेखरी देखि पाँचपाेखरी थाङ्पाल गाउँपालिकाकाे रैथाने सम्मकाे करिब २६ किलोमिटरको दुरी सुमनले १ घण्टा ५५ मिनेट ५२ सेकेन्डमा पूरा गरेका थिए । गत संस्करणमा साेहि दुरी सवा दुई घण्टामा पूरा गरेर सुमनले नै प्रथम स्थान हासिल गरेका थिए । सुमन उपाधीका साथमा नगद रु. ५० हजारबाट सम्मानित भएका छन ।                                               

    पाँचपाेखरी थाङ्पाल गाउँपालिकाकाे रैथानेमा आज एक बिशेश कार्यक्रमका बिच बिजेता खेलाडीलाई सम्मानतथा पुरस्कार प्रदान गरिएको थियोे । म्याराथनमा पुरुषतर्फ दाेश्राे स्थान हासिल गर्न सफल नेपाली सेनाका गाेपाल तामाङ र तेस्रो स्थान हासिल गर्न सफल नेपाली सेनाकै श्रीकाश राईले क्रमश २ घण्टा २९ सेकेन्ड र २ घण्टा १
    मिनेट ४० सेकेन्डमा निर्धारि त दुरी पूरा गरेका थिए । उनीहरूले नगद रु. ३० हजार र रु. २० हजारसहित प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन । त्यस्तै पुरुष तर्फकै चाैथाे र पाँचौ स्थान जित्दै अर्जुन कुलुङ र तिर्थ तामाङले क्रमश नगद रु . १० हजार र ५ हजार हात पारेका छन ।

    महिला तर्फकाे प्रतिस्पर्धामा धादिङकि रसिला तामाङले निर्धारित दुरी २ घण्टा ४४ मिनेट ४३ सेकेन्डमा पूरा गरि उपाधि सहित नगद र. ५० हजार जित्न सफल भएकी छन । त्यसैगरी महिलातर्फकाे दाेस्राे स्थान सिन्धुपाल्चोककी नितु तामाङ र तेस्रो स्थान प्युठानकी संगिता बुढामगरले हात पारेका छन भने चाैथाे र पाँचौ स्थान क्रमश आश्मा बिश्वकर्मा र निर्मला राईले जितेका छन । सिन्धुपाल्चोक जिल्लाका खेलाडी मध्ये पुरुषमा संच तामाङ र महिलातर्फ नितु तामाङ प्रथम भएका छन भने भेट्रान बिधामा पुरुषतर्फ गाेरखाका भिमबहादुर तामाङ र महिलामा राधा श्रेष्ठले प्रथम स्थान जित्न सफल भएका छन । कुल ६६ जना सहभागी रहेको साे म्याराथनमा खेलाडीकाे हाैसलाका लागि किर्तिमानी धावक बैकुण्ठ मानन्धर समेत सहभागी बनेका थिए ।                                               

    पाँचपाेखरी गाउँपालिकाकाे रैथानेमा आज आयाेजित पुरस्कार बितरण तथा समापन कार्यक्रममा उपाधी बिजेता खेलाडीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियोे । कार्यक्रमलाई प्रमुख अतिथि किर्तिमानी धावक बैकुण्ठ मानन्धर , प्रदेश खेलकुद बिकास समितिका सदस्य सचिव
    सुर्य भण्डारी , गाउँपालिका अध्यक्ष टासी लामा तथा राजनीतिक दलका पालिका प्रतिनिधि लगायतले सम्बाेधन गरेका थिए ।

    मुख्य समाचार बाट थप

  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    समाचार
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑