• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • २सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • ३इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ४मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ५हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ६उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ७नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ८चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
logo
आज:  | Mon, 27, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ

स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ
नयाँपानी खबर
नयाँपानी डेस्क
January 24, 2026 मा प्रकाशित (३ महिना अघि)
अनुमानित पढ्ने समय : १३ मिनेट
  • Follow us on:

    मेलम्ची । मेलम्ची नगर प्रमुख आईतमान तामाङले शैक्षिक उपलब्धि हासिलका लागि शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकार सबैकाे उत्तिकै दायित्व रहेकाे बताएका छन् ।

    मेलम्ची -९ , रातमाटास्थित सातकन्या माविकाे त्रिपन्नाैं वार्षिक उत्सव तथा अभिभावक भेलाकाे उद्घाटन गर्दै विद्यालयकाे स्पष्ट मार्ग चित्रले मात्र शैक्षिक र भाैतिक उपलब्धि हासिल हुन सक्ने बताएका हुन् । उनले मेलम्ची नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाकाे उन्नयनमा निरन्तर लागिरहेकाे बताए ।

    उपप्रमुख उमा प्रधानले समाज विकासकाे मुल आधार शिक्षाको विकास भएकाले नगरले शैक्षिक क्षेत्रमा उल्लेख्य लगानी गरेकाे जानकारी दिए । उनले संघीयता कार्यान्वयन सँगै शैक्षिक क्षेत्रकाे विकासले फड्काे मारेकाे बताए ।

    कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विकास तामाङले शिक्षाको उद्देश्य अक्षर जान्ने मात्र नभएर संस्कार र संस्कृतिकाे ज्ञान लिनु पनि भएकाले सामुदायिक विद्यालयले सामाजिक अध्ययनलाई जाेड दिनुपर्ने उल्लेख गरे ।

    उत्सवकाे मुल समाराेह वडाअध्यक्ष किरणदिप खड्का, नगर शिक्षा अधिकृत लक्ष्मीकिशाेर सुवेदी, युवा व्यवसायी अनिलकुमार तामाङ, पूर्व वडाअध्यक्ष कमलबहादुर खड्का, समाजसेवी चन्द्रबहादुर तामाङ , जनता माविका प्रधानाध्यापक केदार विष्ट, पूर्व शिक्षक गाेपालबहादुर कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए ।

    प्रधानाध्यापक जनक अधिकारीले प्रगति प्रतिवेदन तथा व्यवस्थापन समितिका अध्यक्ष सुनबहादुर घलेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल आइडल गंगा साेनाम र युवा व्यवसायी अनिलकुमार तामाङलाई सम्मान गरिएकाे थियाे ।

    नयाँपानी खबर बाट थप

  • ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    समाचार
    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑