काठमाडौ । सिन्धुपाल्चोक जिल्लाको समग्र विकास र जनसेवामा प्रभावकारिता बढाउने उद्देश्यले बागमती प्रदेशसभाका सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधिहरूबीच आपसी समन्वय र छलफल भएको छ। भेटघाटमा सहभागी जनप्रतिनिधिहरूले जिल्लाको आवश्यकता र सम्भावनालाई मध्यनजर गर्दै साझा योजना र दीर्घकालीन दृष्टिकोणका साथ अघि बढ्ने सहमति जनाए। उनीहरूका अनुसार, प्रदेश र स्थानीय तहबीचको... विस्तृतमा