• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • २इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ३मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ४हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ५उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ६नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ७चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ८सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
logo
आज:  | Tue, 21, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

पाँचपाेखरी ग्रेटर हाफ म्याराथन हुने

पाँचपाेखरी ग्रेटर हाफ म्याराथन हुने
नयाँपानी खबर
केदार माझी
October 28, 2021 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : ३ मिनेट
  • Follow us on:

    सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिम भेगको साविक भोताङ गाविसमा पर्ने पाँचपोखरीमा ‘पाँचपोखरी ग्रेटर हाफ म्याराथन’ हुँने भएको छ ।

    धार्मिक तथा पर्यटकीय हिसावले अत्यन्त महत्वपूर्ण मानिएको पाँचपोखरीमा यही कार्तिक २७ म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
    बागमती प्रदेश, हेटौँडासमुन्द्री सतहदेखि करिब ४१०० मि। को उचाइमा पर्ने पाँचपोखरीमा पाँच वटा पोखरीहरु छन् । यो संसारकै उच्च स्थानमा रहेको पोखरीहरु मध्ये उचाइको हिसावले नवौं स्थानमा पर्ने ठाएँ हो । अल्टा म्याराथनका लागि उपयुक्त स्थानको रुपमा छनोट भएको हुनाले यस खेलको विकास गर्ने उद्देश्यका साथ प्रदेश खेलकुद विकास परिषद् र पाँचपोखरी थाङपाल गाउँपालिका, खेलकुद विकास समितिको साझेदारी तथा नेपाल एथलेटिक्स संघको समन्वयमा पाँचपोखरीदेखि रैथानेश्वर मन्दिरसम्मको २१ कि।मि।को दुरीमा पाँचपोखरी ग्रेटर हाफ म्याराथन २०२१ गर्न लागिएको खेलकुद विकास समिति पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी शेर्पाले जानकारी दिनुभयो ।

    ‘स्वास्थ्यका लागि खेलकुद, राष्टका लागि खेलकूद’ भन्ने मूल नाराका साथ हुन लागेको प्रतियोगिताले साहसिक खेल क्षेत्रमा युवा पुस्तालाई आकर्षित गराउने उद्देह्य राखिएको छ ।                                                                            प्रतियोगितामा विभागीय टोलीहरु नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र व्यक्तिगत गरी करिब १५५ जना खेलाडी सहभागी रहने छन् । प्रतियोगितामा पुरुष र महिलाहरुको छुट्टाछट्टै प्रतिष्पर्धा गराइने छ । प्रत्येक समूहका प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने धावकहरुलाई क्रमशः ५०,००० ३०,०००, २०,०००, १०,००० र ५,००० एवं सिन्धुपाल्चोकबाट सहभागी हुने खेलाडीहरु मध्येबाट प्रथम, दोस्रो र तेस्रो हुने धावकहरुलाई क्रमशस् १५,०००, १०,०००, ५,००० नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ । साथै भेट्टान तर्फ प्रथम, दोस्रो र तेस्रो हुने धावकलाइ क्रमशः रु १०,००० ८,०००, ५,००० नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकहरुले बताएका छन् । प्रतियोगिताको विषयमा जाकारी दिने उदेश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा संविधान सभा सदस्य एवं एथलेटिक्स सङका केन्द्रिय अध्यक्ष राजिब बिक्रम शाहा, बाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी, थाङपाल गाउँपालिकाका प्रमुख टासि लामा लगायतले प्रतियोगिताका विषयमा पत्रकारहरुलाई प्रष्ट पार्नुभएको थियो ।

    नयाँपानी खबर बाट थप

  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    समाचार
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑