• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • २इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ३मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ४हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ५उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ६नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ७चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ८सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
logo
आज:  | Wed, 15, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

एमाले बाह्रविसेमा समानान्तर कमिटी गठन, आन्तरिक विवाद सतहमै देखियो

एमाले बाह्रविसेमा समानान्तर कमिटी गठन, आन्तरिक विवाद सतहमै देखियो
नयाँपानी खबर
नयाँपानी डेस्क
September 2, 2025 मा प्रकाशित (७ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    १७ भदौ
    बाह्रबिसे ।

    नेकपा एमाले बाह्रविसेमा आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ । यही विवादका कारण आज दुई पक्षले छुट्टाछुट्टै भेला आयोजना गरी नेकपा एमाले बाह्रविसेमा समानान्तर कमिटी समेत बनाएको छ । मंगलबार छुट्टाछुट्टै भेलाबाट समानान्तर कमिटी बनाइएको हो ।
    जिल्ला अध्यक्ष होमनारयण श्रेष्ठ सहभागी कार्यक्रमबाट बमबहादुर तामाङको नेतृत्वमा एउटा कमिटी बनाइएको छ, भने उपाध्यक्ष अर्जुन भण्डारीसहितका पदाधिकारीको भेलाले माधव नेपालको नेतृत्वमा अर्को समिति घोषणा गरेको छ ।

    मंगलबार जिल्ला इञ्चार्ज सरेश नेपालको निर्देशनमा जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ सहभागी भएर बन्द सत्रको कार्यक्रम बाह्रविसेको ग्राण्ड रिसोर्टमा भएको थियो ।

    त्यस्तै बागमतीका सदस्य एवं बाह्रविसेका इञ्चार्ज निमफुञ्जो शेर्पासहित, जिल्ला उपाध्यक्ष अर्जुन भण्डारी, सचिव कृष्णगोपाल तामाङ र उपसचिवद्धय शिवहरी सापकोटा र सुशिला पाख्रिनसमेतको उपस्थितिमा अर्को पक्षको भेला भएको थियो ।

    जिल्ला अध्यक्ष सहभागी भएको बन्द सत्रबाट अध्यक्षमा बमबहादुर तामाङ, उपाध्यक्ष कल्याणी घिसीङ, सचिव शीतल मोक्तानसहित ४२ सदस्य कमिटी गठन भएको घोषणा गरिएको छ ।

    उता उपाध्यक्ष अर्जुन भण्डारीसहितको टोलीले भने अध्यक्ष माधव नेपाल, उपाध्यक्ष विक्रम श्रेष्ठ, सचिव ङिमा शेर्पा, उप–सचिवहरु आशिष दाहाल र बिनु तामाङसहित ३९ सदस्य कमिटी घोषणा गरिएको छ ।

    दुवै पक्षबीच लामो समयदेखि देखिएको असहमति आज छुट्टाछुट्टै कार्यक्रममार्फत सतहमा आएको हो ।

    सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनसम्ममा बाह्रविसेको संगठित सदस्यको संख्या ७६६ थियो । तर, अधिवेशनपछि सदस्य संख्या एकैपटक १३ सय बढी पुगेपछि यहाँ विवाद बढेको थियो ।

    नयाँपानी खबर बाट थप

  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    समाचार
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑