सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडाका स्थानीय सडक स्तरोन्नतिमा ढिलाइ भएको भन्दै आन्दोलित भएका छन्। समय सकिन चार महिना मात्रै बाँकी रहँदा कामको प्रगति करिब २५ प्रतिशत मात्र पुगेको भन्दै स्थानीयले शुक्रबार नारा जुलुससहित पूर्वाधार विकास कार्यालय पुगेका हुन्। स्थानीयका अनुसार चौतारा–नवलपुर–मेलम्ची सडक खण्डअन्तर्गत... विस्तृतमा