• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सिन्धु युएसए सोसाइटीद्वारा सिन्धुपाल्चोक बाट उत्कृष्ट जिपिए ल्याउने बिद्यार्थी सम्मानित

सिन्धु युएसए सोसाइटीद्वारा सिन्धुपाल्चोक बाट उत्कृष्ट जिपिए ल्याउने बिद्यार्थी सम्मानित
नयाँपानी खबर
नयाँपानी डेस्क
September 25, 2025 मा प्रकाशित (८ महिना अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • Follow us on:

    काठमाडौँ ।
    सिन्धु युएसए वेलफेयर्स सोसाइटीले सिन्धुपाल्चोक बाट एसइइ २०८१ मा सलग्न भएर उत्कृष्ट जिपिए ल्याउने बिद्यार्थीलाइ नगदसहित सम्मान गरेको छ ।

    काठमाडौंमा आयोजित कार्यक्रममा बिद्यार्थीहरुलाइ सम्मान गरिएको हो । विगतमा उत्कृष्ट एक छात्र र छात्रालाई जनही एकाउन्न हजार रुपैयाँँ सहित सम्मान गरिएको थियो । तर, यसपटक सिन्धुपाल्चोकबाट छ जना बिद्यार्थीले जिपिए चार ल्याएको कारण दामासाही रकमसहित सम्मान गरिएको हो । उद्योग वाणिज्य महासघका केन्द्रीय सदस्य कमल कुमार श्रेष्ठ प्रमुख अतिथी रहेको कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रमा नेतृत्व गरेका व्यक्तिहरुको सहभागी थियो । सस्थाका नेपाल प्रतिनिधि माधव नेपालका अनुसार यसरी सम्मानित भएका छात्रा छात्राहरुमा वालशिक्षा माध्यामिक विद्यालयका तीन जना रहेका छन् । सो बिद्यालय बाट क्रमशः स्मृति नेपाल,सुभेछ्या श्रेष्ठ र मेन्दो तामाङले ४ GPA प्राप्त गरेका थिए ।

    त्यसै गरेर प्रशान्त चालिसे प्रगति बोडिङ स्कुल मेलम्ची, फुर्साङ तामाङ रमा मावी लिसन्खु पाखर, रोजिना स्याङतान ज्ञान मन्दिर नमुना मावी मेलचौरले पनि ४ GPA प्राप्त गरेका थिए । उनीहरुलाइ नगद सत्र हजार रुपैयाँ सहित सम्मान गरिएको हो । सिन्धुपाल्चोक उद्योग वाणिज्य सघ सह आयोजक रहेको कार्यक्रम अध्यक्ष बुद्दराज बस्नेतको सभापतित्वमा भएको थियो । यस्तो सम्मान कार्यक्रमले विद्यार्थीको मनोवल बढाउने हुदा आयोजकले सहि काम गरेको सो अवसरमा विशेष अतिथी रहेका उद्योग वाणिज्य महासघका केन्द्रीय सदस्य बेदबहादुर श्रेष्ठले बताए ।

    हाल विभिन्न निजि बिद्यालयमा २६ जना विद्यार्थी निशुल्क पढाइरहेको सिन्धु युएसए सोसाइटीका निवर्तमान अध्यक्ष सूर्य खडका लाई सम्मान पनि गरिएको थियो । खडकाकै पालामा उत्कृष्ट विद्यार्थी सम्मान गर्ने काम सुरु भएको हो । उनको योगदानको कदर गर्दै सम्मान गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सघका अध्यक्ष बस्नेतले बताए । जिल्लामा जन्मेर परदेश भएपनि आफूजन्मेको ठाउँका असहाय बालबालिकालाई शिक्षामा केही सहयोग गर्न सकेकोमा खुशी लागेको बर्तमान अध्यक्ष पासाङ नोर्वू शेर्पाको भनाइ छ ।

    नयाँपानी खबर बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑