• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर
  • २ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • ३सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • ४इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ५मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ६हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ७उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ८नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
logo
आज:  | Wed, 13, May, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

डेलिभरी भ्यान भोटेकोशीमा नदीमा खस्दा चालक बेपत्ता

डेलिभरी भ्यान भोटेकोशीमा नदीमा खस्दा चालक बेपत्ता
नयाँपानी खबर
नयाँपानी डेस्क
September 26, 2025 मा प्रकाशित (७ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    सिन्धुपाल्चोक ।
    सिन्धुपाल्चोकको बलेफीमा दूध बोकेको मारुती भ्यान भोटेकोशी नदीमा खसेर दुर्घटना हुँदा काभ्रेका नवराज खुलाल बेपत्ता भएका छन् ।

    सुकुटे स्थित सिन्धु डेरीकाे दुध संकलन गर्ने मारुती भ्यान अरनिको राजमार्गस्थित बलेफीमा शुक्रबार बिहान ५ः२० बजे तिर सुकुटेबाट खाडीचौरतर्फ जाने क्रममा भोटेकोशी नदीमा खस्दा चालक काभ्रे पनौती नगरपालिका–१० पस्थली बस्ने अन्दाजि बर्ष २३ को नवराज खुलाल र गाडी सुनकोशी नदीले बगाएर बेपत्ता भएका हुन् ।

    बा १२ च ६५९४ नम्बरको मारुती मिनी डेलिभरी भ्यान सडकबाट ५० मिटर तल भोटेकोशी नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । खोजीका लागि प्रहरीचौकी बलेफीबाट प्रहरी वरिष्ठ नायव निरिक्षक सुरेशप्रसाद गुप्ताको कमाण्डमा ४ जनाको टोली खटिएको छ ।

    नयाँपानी खबर बाट थप

  • पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर
  • ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    समाचार
    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑