१५ कार्तिक , इन्द्रावती । गठबन्धन दलका उम्मेदवार सहितका नेताहरूले इन्द्रावती गाउँपालिकाका चार वटा वडाहरुकाे घरदैलो कार्यक्रम सकाएका छन् । आज बिहान वडा नं १ सिम्पालकाभ्रे बाट शुरु भएको घरदैलो कार्यक्रम वडा नं २ र ३ कुञ्चाेक हुदै बेलुकी वडा नं ४ नवलपुर आएर सम्पन्न भएको हाे । घरदैलो कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नं २ का... विस्तृतमा