• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित

गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित
नयाँपानी खबर
नयाँपानी डेस्क
January 9, 2026 मा प्रकाशित (४ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    नवलपुर ।
    इन्द्रावती गाउँपलिकाले गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको सभा हल नवलपुरमा सम्पन्न गाउँसभाले इन्द्रावती गाउँपालिकालाई नगरपालिका बनाउने सहित ३ ओटा कार्यविधि तथा ४ ओटा महत्वपूर्ण बिधेयक सर्वसम्मतिले पारित गरेको छ ।

    गाउँसभामा न्याय समिति सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले प्रस्तुत गर्नुभएको इन्द्रावती गाउँपालिकालाई नगरपालिका बनाउने सम्बन्धी प्रस्ताव पनि सहित अन्य प्रस्तावहरु पारित भएको हो ।

    उपाध्यक्ष शोभना तामाङले प्रस्तुत गर्नुभएको आ.व. २०८२/८३ का लागि गाउँपालिकाको संशोधित बजेट, प्रवक्ता शशिनाथ आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक कार्यबिधी तथा बित्तिय उत्तरदायित्व विधेयक २०८२, बिधयन समिति संयोजक तथा वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामाले सभामा प्रस्तुत गर्नुभएको केही स्थानीय एन संसोध गर्न बनेको बिधेयक सर्वसम्मतिले पारित गरेको छ ।

    त्यस्तै सामाजिक बिकास समिति संयोजक वडा नम्बर ७ का अध्यक्ष रबिन्द्र कुमार खातीले प्रस्तुत गर्नुभएको बेरुजु फस्र्यौट कार्यबिधी २०८२, लेखा समिती संयोजक तथा वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरेले प्रस्तुत गर्नुभएको लेखा समिती गठन तथा कार्यलय सञ्चालन कार्यबिधि २०८२, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सचीव मनहरि बरालले प्रस्तुत गर्नुभएको आर्थिक एन संशोधन गर्न बनेको विधेयक पनि सर्वसम्मतिले पारित गरेको छ ।

    शिक्षा, सडक, सिंचाइ, खानेपानी, जग्गा वर्गीकरण, पुर्वाधार लगायतका विषयमा शून्य समयमा गाउँसभा सदस्यहरुबाट प्रश्न सल्लाह र सुझावको रुपमा आएक कुराहरुलाई आत्मसाथ गर्दै अघि बढ्ने बताउँदै गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले जिज्ञासाहरुको बारेमा प्रष्ट पार्नुभएको थियो । साथै जग्गा वर्गीकरणको सवालमा उठेका प्रश्नहरुको सभाका सचीव तथा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत मनहरि बरालले जवाफ दिनुभएको थियो । सभाको अन्त्यमा सभामा प्रस्तुत बिषयहरुमा राय सुझाव लिइएको थियो ।

    गाउँसभाको अवसरमा पालिकाले २ जनालाई सम्मान गरेको छ । नेपाल आइडल सिजन ६ का बिजेता गंगा सोनाम र नेपाल साइकल यात्री माधव कुइकेललाई सम्मान गरेको हो ।

    नयाँपानी खबर बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑