• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १प्याब्सन सिन्धुपाल्चोकद्वारा एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मानित
  • २कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन
  • ३एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम
  • ४१५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर
  • ५विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम
  • ६युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • ७जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
  • ८अन्ततः नयाँपानीमा पानी पलायो
logo
आज:  | Thu, 17, Jul, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

वडाध्यक्षका स्वतन्त्र उम्मेदवार हेम बस्नेतको महत्वाकांक्षी योजना

वडाध्यक्षका स्वतन्त्र उम्मेदवार हेम बस्नेतको महत्वाकांक्षी योजना
राजनीति
केदार माझी
May 3, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    चौतारा साँगाचोकगढी नगरवासी हेम बस्नेत कुराभन्दा काम गर्ने व्यक्ति हुन् । बौद्धिक व्यक्तिले उनलाई योजनाकारको रुपमा मान्छन् । उनको बौद्धिकस्तरको चर्चा पनि गरिन्छ । जहिल्यै नयाँ–नयाँ काम गर्न रुचाउने बस्नेतको सरकारी उच्चपदस्थ अधिकारी, सेना, प्रहरी, नेता र विदेशी लगानीकर्तासम्म पहुँच छ ।
    उनको स्वच्छता र सदाचारिताबाट मानिसले सिक्नसक्छन् । दलका उम्मेदवार भोट माग्न गाउँगाउँ पुगेका छन् । उनीहरुसँग पार्टीको केन्द्रीय नीति तथा कार्यक्रमबाहेक अरु केही नयाँ कार्यक्रम छैन । तर, उनले १४ बुँदे नीति र १८ बुँदे कार्यक्रम सार्वजनिक गरेका छन् । बस्नेत ६ नं. वडामा स्वतन्त्र उम्मेदवार छन् । उनको चुनाव चिह्न खरायो हो ।
    वडाको विकासका लागि वडाका विशिष्ट व्यक्ति स्वदेश तथा विदेशी बित्तीय संस्थाबाट अनुदान र ऋण ल्याउने नीति छ । नीति सफल बनाउने उनको पहुँच पनि छ । वडामा प्राप्त हुने बजेटलाई बिउ पुँजी बनाउने, पाँच वर्षभित्र स्थानीयलाई विदेश जान नपर्ने बनाउने, उत्कृष्ट समाजवादको मोडेल तयार पार्ने, साझेदारी अवधारणाको विकास गर्ने नीति रहेको छ । हाम्रो गाउँ आफै बनाउँ, हर जन हर रोजगार भन्ने नारा दिएर बस्नेतले एक घर एक सदस्य, हरएक जनालाई सेयर दिएर सामुदायिक कम्पनी बनाएर यक्तिगत जमिनलाई लिजिङ गर्नेलगायत साझा तथा समानतामा आधारित नीति उनले सार्वजनिक गरेका छन् ।
    बस्नेतले सार्वजनिक गरेको लोकप्रिय १८ बुँदे कार्यक्रममा २० जना सिभिल ओभरसियर, २० जना भेटेरीनरी जेटिए, २० जना कृषि जेटीए जम्मा ६० जनालाई पढाउने, पाँच लाख कटहर, ६ लाख कागती, बाँस र डालेघाँसको विरुवा उत्पादन र रोपन गर्ने, १३ वटा सिँचाइ पोखरी र दुई वटा रिजर्भ ड्याम बनाउने महत्वाकांक्षी कार्यक्रम छ । त्यसैगरी झ्याँडिखोलको पानी लिफ्ट गरेर गौराती पु¥याउने, प्लाइबोर्ड उद्योग स्थापना गर्ने, दुई सय मेघावाटको सोलार परियोजना बनाउने, गिदाने र पीपिलडाँडालाई तरकारीको पकेट क्षेत्र बनाउनेलगायत कार्यक्रम छन् । उनले ल्याएका नीति तथा कार्यक्रम लागु गर्न सकिने र यसबाट मोडेल वडा बनाउन सकिने भएकोले वडा नं. ६ का स्थानीय उत्साही भएका छन् ।

     

    राजनीति बाट थप

  • १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर
  • श्रमदानबाट बाटो तथा सिढी निर्माणमा जुट्दै रुपान्तरण अभियान श्रमदानबाट बाटो तथा सिढी निर्माणमा जुट्दै रुपान्तरण अभियान
  • राजनीतिका ‘रोलमोडेल’ कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ राजनीतिका ‘रोलमोडेल’ कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’
  • माओवादी केन्द्र इन्द्रावतीमा श्रेष्ठ सर्वसम्मत सिफारिस माओवादी केन्द्र इन्द्रावतीमा श्रेष्ठ सर्वसम्मत सिफारिस
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    प्याब्सन सिन्धुपाल्चोकद्वारा एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मानित

    प्याब्सन सिन्धुपाल्चोकद्वारा एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मानित

    कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

    कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर

    १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर

    विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम

    विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम

    समाचार
    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    माझी समुदायले मनाए काेशी पर्व

    माझी समुदायले मनाए काेशी पर्व

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑