• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

एमाले इन्द्रावतीद्वारा शुभकामना आदानप्रदान, अन्तरक्रिया तथा सम्मान कार्यक्रम

एमाले इन्द्रावतीद्वारा शुभकामना आदानप्रदान, अन्तरक्रिया तथा सम्मान कार्यक्रम
मुख्य समाचार
बुद्धि प्रसाद आचार्य
April 15, 2023 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ७ मिनेट
  • Follow us on:

    २ बैशाख, नवलपुर,

    सिन्धुपाल्चोक ।
    नेकपा (एमाले) इन्द्रावती गाउँपालिका कमिटीले आज नयाँ वर्ष २०८० काे सन्दर्भमा शुभकामना आदानप्रदान, समाजमा बिशिस्ट याेगदान गरेका व्यक्तिहरुकाे सम्मान तथा समृद्ध इन्द्रावती र नागरिकको अपेक्षा बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । इन्द्रावती गाउँपालिकाकाे सभाहलमा सम्पन्न साे कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियोे ।

    एमाले स्थायी समिति सदस्य तथा बिदेश बिभाग प्रमुख डा. राजन भट्टराईकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बिष्णुबिक्रम थापा, एमाले केन्द्रीय सदस्य तथा चाँगुनारायण नगरपालिकाका पुर्व मेयर साेम मिश्र, नेपाल रेडक्रस साेसाइटीका जिल्ला अध्यक्ष राजेन्द्रमान ताल्चाभडेल, इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल, नेपाली कांग्रेसका महासमिति सदस्य तथा इन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष बंशलाल तामाङ लगायतका व्यक्तित्वहरुकाे उपस्थिति रहेको थियोे ।

    कार्यक्रममा देश र समाजका लागि विभिन्न बिधामा याेगदान गरेवापत प्राध्यापक कपिल श्रेष्ठ, साहित्यकार जगन्नाथ आचार्य, वास्तुशास्त्री डा. उत्तम उपाध्याय न्याैपाने, पाँचपाेखरी क्याम्पसका क्याम्पस प्रमुख डा. नवराज न्याैपाने, बुद्ध धर्मका गुरु कर्मा छिरिङ तथा सामाजिक व्यक्तित्वहरु गाेबिन्द मिश्र, रामबहादुर सुनार, सुब्बा माझी, सञ्चमाया तामाङ, नमुना तामाङ, सन्तबहादुर दनुवार लगायतका व्यक्तिहरुलाई सम्मानित गरिएको थियोे ।

    नेकपा (एमाले) का पालिका कमिटी सचिव रामशरण गिरीकाे सञ्चालन र अध्यक्ष शशिनाथ आचार्यकाे सभापतित्वमा सञ्चालित कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता रबिन्द्र खाति, नेपाली कांग्रेस पालिका सभापति जिवनकुमार थापामगर, एमाले पालिका कमिटी इन्चार्ज डबले लामा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑