९ असार , बाह्रबिसे । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित बाह्रबिसे नगर सरकारकाे पहिलो नीति तथा कार्यक्रम र बजेट असार ९ गते नगरपालिकाकाे एघारौं नगर सभा मार्फत सार्वजनिक गरिएको छ । पुर्व सुचना तथा सञ्चार मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहन बहादुर बस्नेतकाे प्रमुख आतिथ्यता र... विस्तृतमा