• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

राजेश्वरी माविको ६३ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

राजेश्वरी माविको ६३ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
मुख्य समाचार
नयाँपानी डेस्क
September 4, 2025 मा प्रकाशित (९ महिना अघि)
अनुमानित पढ्ने समय : ७ मिनेट
  • Follow us on:

    भदौ १९
    सिपापोखरे ।

    ईन्द्रावति गाउँपालिकाको वडा नम्बर ७ मा रहेको श्री राजेश्वरी माविको ६३ औं बार्षिकोत्सव भव्यताका साथ मनाएको छ। आज एक कार्यक्रम गरी बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री युवराज दुलालको प्रमुख आतिथ्यता र इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको विशेष आतिथ्यतामा विद्यालयले बार्षिकोत्सव मनाएको हो ।

    विद्यालयको बार्षिकोत्सवको अवसरमा बर्ष उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नुका साथै आन्तरीक तथा अन्तर विद्यालय बीच भएको विभिन्न प्रतियोगितामा उत्कृष्ठ हुनेलाई पुरस्कारद्वारा सम्मान गरेको छ । एसईई र कक्षा ८ मा उत्कृष्ठ अङ्क ल्याउने बिद्यार्थीलाई पनि विद्यालयले सम्मान गरेको छ ।

    कार्यक्रमको अवसरमा आफ्नो मन्तव्य राख्दै बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री युवराज दुलालले बैदेशिक गन्तव्य रोक्नका लागि गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । सांसद दुलालले आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु नै गुणस्तरीय शिक्षाको मुल मर्म रहेको धारणा राखे ।

    विद्यालयहरु अरूजस्तो नभई आफ्नै तरीकाले अधि बढ्नुपर्ने बताउँदै अरुको सिको गर्ने तर आफ्नो मौलिकता गुमाउन नहुने उनको भनाइ थियो । पूर्वमन्त्री दुलालले विद्यालयका सबैखाले समस्यामा आफुले सक्ने सहयोग गरीरहेको र आगामि दिनमा पनि निरन्तर गरीरहने प्रतिबद्धता जनाए ।

    यस्तै कार्यक्रममा बोल्दै विषेश अतिथि तथा ईन्द्रावति गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले राजेश्वरी मावि लामो ईतिहास बोकेको शैक्षिक धरोहर रहेकाले गुण्स्तरमा पनि अब्बल हुनुपर्नेमा जोड दिए । विद्यालयको भौतिक संरचना पुर्ण रूपमा सम्पन्न भईसकेकाले अब शैक्षिक गुणस्तरमा ध्यान दिने बेला आएको उनको भनाइ छ । अध्यक्ष नेपालले शिक्षाको बिकास विना अरू विकासको सम्भावना नरहेको धारणा राखे ।

    कार्यक्रममा ईन्द्रावति गाँउपालिकाका वडा अध्यक्षहरु लगाएत राजनितिक दल, संघसंस्थाका प्रतिनिधी, समाजसेवी लगाएतको सहभागिता रहेको थियो ।

    कार्यक्रम विद्यालय व्यास्थापन समितिका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षतामा भएको हो ।

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑