• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न
  • २शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई
  • ३एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन
  • ४चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग
  • ५विरुवा उत्पादन र संरक्षणमा टेवा दिने मेलम्चीका दुई नर्सरी वडालाई हस्तान्तरण
  • ६‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मेलम्चीमा प्रारम्भ
  • ७नगरप्रमुख तामाङद्वारा योग भवन उद्घाटन
  • ८सिन्धुपाल्चोकमा ९ हजारभन्दा बढी मतदाता थपिए
logo
आज:  | Sun, 07, Dec, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सिनियर र जुनियर दुवैकाे उपाधि प्रगतिलाई

सिनियर र जुनियर दुवैकाे उपाधि प्रगतिलाई
मुख्य समाचार
Authorनयाँपानी खबर
November 4, 2023 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : ६ मिनेट
  • Follow us on:

    १८ कार्तिक, खाडीचाैर ।
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिन्धुपाल्चोकले आयोजना गरेकाे जिल्ला स्तरीय लाेक नृत्य प्रतियोगिताकाे जुनियर तथा सिनियर दुवै तर्फकाे उपाधि प्रगति मा.वि. मेलम्चीले जित्न सफल भएको छ । सदाबहार एकेडेमी खाडीचाैरमा सम्पन्न प्रतियोगितामा जुनियरतर्फ ग्रिनल्याण्ड सेकेण्डरी स्कुल लामाेसाँघुले दाेश्राे स्थान, किस्टाेन एकेडेमी बाह्रबिसेले तेस्रो स्थान र जुगल बाेर्डिङ हाई स्कुल चाैताराले सान्त्वना पुरस्कार हात पारेका थिए ।

    त्यस्तै सिनियर तर्फ सदाबहार एकेडेमी खाडीचाैरले दाेश्राे स्थान, ग्रिनल्याण्ड सेकेण्डरी स्कुल लामाेसाँघुले तेस्रो स्थान र केतु इङलिस बाेर्डिङ स्कुल बाह्रबिसेले सान्त्वना पुरस्कार जित्न सफल भएका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि वागमती प्रदेशका प्रदेश सभा सदस्य सरल सहयात्री पाैडेल, बिशेष अतिथिहरु वाग्मती प्रदेशका प्रदेश सभा सदस्य अमृता नेपाल, प्याब्सन वागमती प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठ, सुनकोसी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना, बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ, लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा, सुनकोसी गाउँपालिका उपाध्यक्ष कान्छीमाया लामा, सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युगबहादुर खड्का लगायतले शुभकामना मन्तव्य राख्दै शिक्षामा निजी क्षेत्रले दिएको याेगदानकाे खुलेरै प्रशंसा गरेका थिए ।

    मुख्य समाचार बाट थप

  • इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न
  • शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई
  • एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन
  • चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई

    शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई

    एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन

    एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन

    चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

    चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

    विरुवा उत्पादन र संरक्षणमा टेवा दिने मेलम्चीका दुई नर्सरी वडालाई हस्तान्तरण

    विरुवा उत्पादन र संरक्षणमा टेवा दिने मेलम्चीका दुई नर्सरी वडालाई हस्तान्तरण

    समाचार
    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई

    शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई

    एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन

    एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन

    चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

    चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑