खाडीचाैर, सिन्धुपाल्चोक । नीजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिन्धुपाल्चोकले नयाँ नेतृत्व पाएकाे छ । गत पाैष १७ गते उद्घाटन सत्र गरेको प्याब्सनले आज एक कार्यक्रमका बिच जिल्ला समितिका पदाधिकारीहरुलाई सपथ कार्यक्रम सम्पन्न गरेको छ । सिन्धु प्याब्सनको इतिहासमै लामो समय खर्चेर भएको दशाैं जिल्ला अधिवेशनले अध्यक्षमा जुगल हाई स्कुल चाैताराका प्रिन्सिपल... विस्तृतमा