• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सिन्धुपाल्चोक कांग्रेसमा त्रिपक्षीय भिडन्त, बंशलालले मार्लान त बाजि ?

सिन्धुपाल्चोक कांग्रेसमा त्रिपक्षीय भिडन्त, बंशलालले मार्लान त बाजि ?
मुख्य समाचार
बुद्धि प्रसाद आचार्य
March 12, 2022 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : ७ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    २८ फागुन , चाैतारा ।
    नेपाली कांग्रेस सिन्धुपाल्चोककाे चाैधाैं जिल्ला अधिवेशन हिजोबाट सदरमुकाम चाैतारामा शुरु भएको छ । महाधिवेशन अन्तर्गत हिजो उम्मेदवारी मनाेनयनकाे काम सकिएको छ भने आज बिहान ८ बजे बाट मतदान प्रक्रिया शुरु हुदैछ ।               

    एकजना जिल्ला सभापतिका लागि ३ जनाको उम्मेदवारी परेकाे छ भने २ जना उपसभापतिका लागि ५ जना, २ जना सचिवका लागि ४ जना र २ जना सहसचिवका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । सभापतिमा इन्द्रावती गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव बंशलाल तामाङ , त्रिभुवन विश्वविद्यालयका पुर्व उप प्राध्यापक डा. प्रेमध्वज लामा र जुगल गा.पा. का जंगबहादुर लामा बिच त्रिपक्षीय प्रतिस्पर्धा हुदैछ । त्यस्तै उपसभापतिमा दाेर्जे लामा (हाउडे) , टंकबहादुर कार्की , सुर्यप्रसाद न्याैपाने,साेमबहादुर तामाङ र पासाङ दाेङ, सचिवमा अनुप न्याैपाने, देविराज श्रेष्ठ, भक्तध्वज बाेहाेरा र रमेराज भण्डारी , सहसचिवमा कृष्णभक्त नेपाल , निलबहादुर खड्का , नरेश कार्की र रामबाबु लुइँटेल प्रतिस्पर्धाकाे मैदानमा खडा भएका छन ।                                                                                                   अन्य जिल्ला झैँ सिन्धुपाल्चोकमा पनि संस्थापन र संस्थापन इतर पक्षको प्रतिस्पर्धा देखिन्छ । जिल्लामा स्ंस्थापन पक्षको नेतृत्व जंगबहादुर लामाले गरेका छन भने शेखर काेइराला पक्षको नेतृत्व बंशलाल तामाङले गरेका छन । जिल्लामा संस्थापन पक्षका नेता केन्द्रीय सदस्य माेहनबहादुर बस्नेतकाे राेजाईमा परेका भनिएका डा. प्रेमध्वज लामालाई अन्तिम समयमा आएर उनलेे साथ नदिएपछि प्रेमध्वज संस्थापन पक्षकाे बिद्राेही उम्मेदवारकाे रुपमा मैदानमा उत्रिएको बुझिएको छ । जिल्लाकाे नेतृत्वका लागि त्रिभुवन विश्वविद्यालयकाे उप प्राध्यापकबाट राजिनामा गरेर आएका प्रेमध्वज लामालाई अन्तिम समयमा आएर माेहन बस्नेतले धाेका दिएपछि बंशलाल तामाङ नेतृत्वकाे समुहलाई भने थाेरै राहत महशुस भएको हुनुपर्छ ।                                                                                                    संस्थापन पक्षमा आएको फुट र अन्तिम समयमा प्रेमध्वज पक्षलाई माेहन बस्नेतले चिढाएकाे अवस्थामा बंशलाल तामाङ सभापति बन्ने प्रवल सम्भावना रहेको कांग्रेस कार्यकर्ताहरु बताउँन थालेका छन । पहिलो चरणमा कसैकाे बहुमत नपुगेको अवस्था भयाे र दाेश्राे चरणमा प्रेमध्वज पक्षले बंशलाल तामाङलाई समर्थन गरेमा चुनावी राजनीतिका चतुर खेलाडी रहेका तामाङकाे जितकाे सम्भावनालाई नकार्न सकिने अवस्था छैन ।

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑