मेलम्ची । मेलम्ची नगर प्रमुख आईतमान तामाङले शैक्षिक उपलब्धि हासिलका लागि शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकार सबैकाे उत्तिकै दायित्व रहेकाे बताएका छन् । मेलम्ची -९ , रातमाटास्थित सातकन्या माविकाे त्रिपन्नाैं वार्षिक उत्सव तथा अभिभावक भेलाकाे उद्घाटन गर्दै विद्यालयकाे स्पष्ट मार्ग चित्रले मात्र शैक्षिक र भाैतिक उपलब्धि हासिल हुन सक्ने बताएका हुन् । उनले मेलम्ची... विस्तृतमा