• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह
  • २रास्वपा इन्द्रावती २ मा भिम भारती
  • ३ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने
  • ४हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा
  • ५सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी
  • ६भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट, शिक्षक महासंघ र एकिकृत अखिल नेपाल शिक्षक संगठन इन्द्रावतीको आपत्ति
  • ७गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर, शिविरमा २८७ जनाले लिए सेवा
  • ८सिन्धुपाल्चोकका जनप्रतिनिधिहरूबीच विकासका साझा एजेन्डामा छलफल
logo
आज:  | Mon, 10, Nov, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

इन्द्रावतीका ६ जना वडा सचिवहरु भाेलीबाट वडा कार्यालय नजाने

इन्द्रावतीका ६ जना वडा सचिवहरु भाेलीबाट वडा कार्यालय नजाने
मुख्य समाचार
बुद्धि प्रसाद आचार्य
February 12, 2024 मा प्रकाशित (१ साल अघि)
अनुमानित पढ्ने समय : १२ मिनेट
  • Follow us on:

    २९ माघ

    नवलपुर
    सिन्धुपाल्चोक ।
    इन्द्रावती गाउँपालिकाका ६ जना वडा सचिव भाेली फागुन १ गतेबाट वडा कार्यालयमा अनुपस्थित हुने भएका छन् । बिगत झण्डै ३ दशकदेखि साविकका गाबिसमा प्राविधिक सहायक हुँदै राज्य पुन संरचना पछि वडा सचिवकाे जिम्मेवारी पाएका करार सेवाका ६ जना वडा सचिवहरुले आज गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउदै साे घाेषणा गरेका हुन् । यसरी ज्ञापनपत्र बुझाउनेमा वडा नं १ का वडा सचिव गाेपाल तामाङ, वडा नं २ का कृष्णबहादुर गिरी, वडा नं ५ का दिपक अधिकारी, वडा नं ७ का सुकुन खड्का, वडा नं ८ का गाेपीकृष्ण न्याैपाने र वडा नं ९ का तिलक प्रसाद काेइराला रहेका छन् ।


    बिगत झण्डै ३ दशक देखि जनयुद्ध, जनप्रतिनिधि बिहिन अवस्था, भुकम्प, काेराेना लगायतका विषम परिस्थितिमा समेत आफ्नो ज्यानको बाजि थापेर नागरिकको सेवामा तल्लीन रहेको भुमिकालाई बेवास्ता गर्दै स्थानीय सरकारले जिन्दगीको उतरार्धमा रित्तो हात घर फर्कन बाध्य पार्न लागेको दुखेसो उनीहरुको छ । जिन्दगीको उर्वर समय अनेकौं कठिनाइ भाेग्दै जनताको सेवामा बिताएका राष्ट्रसेवक कर्मचारीलाई काम गरेको अवधिकाे एक बर्ष बराबर १ महिनाकाे तलब उपदान स्वरुप प्रदान गरेर मात्रै बिदा गर्नुपर्ने एक सुत्रिय माग उनीहरुले राखेका छन् । अन्यथा भाेलीबाट वडा कार्यालयमा उपस्थित नभई गाउँपालिका कार्यालयमै शान्तिपूर्ण धर्ना देखि आमरण अनसनसम्म गर्ने उनीहरुले चेतावनी दिएका छन् ।


    वडा सचिवहरुले गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल कार्यालय बाहिर रहेका कारण उपाध्यक्ष साेभना तामाङ र प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाललाई संयुक्तरूपमा आज साे ज्ञापन हस्तान्तरण गरेका छन् । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान पालिका अध्यक्ष फुर्वा तामाङ, नेकपा (माओवादी केन्द्र) का पालिका अध्यक्ष मानबहादुर श्रेष्ठ, वडा नं ४ का वडा अध्यक्ष क्षेत्रबहादुर तामाङ, नेकपा (एमाले) का केही स्थानीय कार्यकर्ता, पत्रकार र केही कर्मचारीहरु समेतको उपस्थिति रहेको थियोे ।
    ज्ञापनपत्रकाे पुर्ण पाठ –

    मुख्य समाचार बाट थप

  • मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह
  • रास्वपा इन्द्रावती २ मा भिम भारती रास्वपा इन्द्रावती २ मा भिम भारती
  • ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने
  • हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने

    ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने

    हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा

    हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा

    सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी

    सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी

    समाचार
    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने

    ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने

    सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी

    सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑