• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Sun, 07, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

इन्द्रावतीकाे बजेट साँढे ८३ कराेड, कमलादेवी र सुर्यकिरण उत्कृष्ट सामुदायिक विद्यालय

इन्द्रावतीकाे बजेट साँढे ८३ कराेड, कमलादेवी र सुर्यकिरण उत्कृष्ट सामुदायिक विद्यालय
मुख्य समाचार
बुद्धि प्रसाद आचार्य
June 24, 2024 मा प्रकाशित (१ साल अघि)
अनुमानित पढ्ने समय : २५ मिनेट
  • Follow us on:

    १० असार २०८१

    नवलपुर, सिन्धुपाल्चोक ।

    सिन्धुपाल्चाेककाे ईन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ८३ कराेड ५० लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये पुर्वाधार तर्फकाे एकमुष्ठ  १० कराेड ३३ लाख बजेटको याेजना  तर्जुमा र विनियोजन भने केही समयपछि बस्ने गाउँसभाले पारित गर्नेछ ।

    साेमवार बसेको गाउँसभाकाे छैठाैँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष शाेभना तामाङद्वारा प्रस्तुत बजेट बक्तब्यमा आन्तरिक आय २३ कराेड ५५ लाख ४७ हजार १ सय ५३ रूपैयाँ, संघिय अनुदान ५० कराेड ४६ लाख ९४ हजार ६ सय ९७ रूपैयाँ, बागमती प्रदेश सरकार बाट ९ कराेड ४७ लाख ५८ हजार १ सय ५० रूपैयाँ गरि जम्मा ८३ कराेड ५० लाख आम्दानी हुने अनुमान गरिएकाे छ ।



    त्यसैगरी खर्चमा चालु तर्फ  १३ कराेड ५८ लाख ५० हजार, वडा कार्यालयहरूकाे तर्फबाट पेश गर्ने याेजनाहरूकाे  ७ कराेड ४० लाख, विपद व्यवस्थापन लगाएतका अन्य विभिन्न काेषहरूकाे लागि २ कराेड, हेफरसंगकाे साझेदारीकाे लागि १ कराेड, झाेलुङ्गे पुल लगायतका अन्य साझेदारीकाे लागि ७० लाख बिनियाेजन गरिएकाे छ ।

        उपाध्यक्षसंग समृद्वि कार्यक्रमकाे लागि ३० लाख, लघु उद्यमीलाई सहुलियतपुर्ण कर्जा उपलब्ध गराउनकाे लागि जमानत बापत १ कराेड, २ वटा अस्पताल सञ्चालन व्यवस्थापन अनुदानकाे लागि ८० लाख, दायित्व भुक्तानीकाे लागि २ कराेड ५० लाख, बिषयगत शाखा तथा अन्य याेजनाहरूकाे लागि ९ कराेड ३ लाख ७२ हजार र विभिन्न पुर्वाधार लगायतका कार्यक्रमका लागि १० कराेड ३३ हजार सार्वजनिक गरिएकाे छ ।


    संघिय समपुरक याेजनाका लागि ३ कराेड, विशेष याेजनाका लागि ९५ लाख, ससर्त याेजनाहरूका लागि २५ कराेड २८ लाख, त्यस्तै बागमती प्रदेश समपुरक याेजनाहरूका लागि ४ कराेड, विशेष याेजनाका लागि ८० लाख र ससर्त याेजनाका लागि २ कराेड २४ लाख ४५ हजार गरि जम्मा ८३ कराेड ५० लाख रूपैयाँ कुल खर्च सहित अनुमानित बजेट पेस गरिएकाे छ ।

    गाउँसभा बाट विभिन्न विद्येयकहरू पारित –

    साेमवार बसेको गाउँसभाकाे छैठाैँ अधिवेशनमा सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालद्वारा कार्यसूचीमा राखिएका विभिन्न विद्येयकहरू पारित भएका छन । सभामा गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्य द्वारा प्रस्तुत आर्थिक बर्ष २०८१/८२ काे नीति तथा कार्यक्रम, गाउँपालिका उपाध्यक्ष शाेभना तामाङ द्वारा प्रस्तुत आर्थिक विधेयक २०८१, विनियाेजन विधेयक २०८१ सर्वसहमतीले पारित भएकाे हाे ।

    त्यस्तै न्यायीक समिति सदस्य क्षेत्र तामाङ द्वारा प्रस्तुत न्यायिक समीतिकाे ८०/८१ काे बार्षिक प्रतिवेदन, सामाजिक बिकास समिति संयाेजक रविन्द्र कुमार खाती द्वारा प्रस्तुत राजश्व परामर्श समितिकाे प्रतिवेदन २०८०/०८१ सर्वसम्मतीले पारित भएकाे छ ।

    गाउँपालिकाद्वारा उत्कृष्ट विद्यालय र विद्यार्थी पुरस्कृत –

    गाउँसभाकै अवसरमा इन्द्रावती भित्रका सामुदायिक विद्यालय मध्ये उत्कृष्ट कार्यसम्पादन र सिकाइ उपलब्धि हासिल गर्ने एक माध्यमिक र एक आधारभूत विद्यालयलाई क्रमशः २ लाख र १ लाख नगद सहित सम्मानित गरिएको छ ।

    यसरी सम्मानित र पुरस्कृत हुनेमा वडा नं ६ स्थित कमलादेवी माध्यमिक विद्यालय र वडा नं ३ स्थित सुर्यकिरण आधारभूत विद्यालय रहेका छन् ।

    त्यस्तै शैक्षिकसत्र २०८० काे आधारभूत तहकाे कक्षा ८ मा इन्द्रावती गाउँपालिका भित्र  छात्र र छात्रा दुवै तर्फ प्रथम हुन सफल वडा नं ७ स्थित  राजेश्वरी माध्यमिक विद्यालयका छात्र छात्राहरु समेत जनही २५ हजार नगद सहित पुरस्कृत भएका छन् ।

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑