२ कार्तिक बाँडेगाँउ । इन्द्रावती नयाँपानी एकीकृत कृषि सहकारी संस्था लिमिटेड इन्द्रावती गाउँपालिका - ५ काे अध्यक्षमा पुनः माधव प्रसाद आचार्य चयन भएका छन् । आज भएको संस्थाको बिसाैं साधारणसभाले माधव प्रसाद आचार्यकाे अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र भरतप्रसाद तिमल्सिनाकाे संयाेजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति निर्वाचित गरेको हाे । त्यसैगरी... विस्तृतमा