• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन
  • २एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम
  • ३१५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर
  • ४विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम
  • ५युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • ६जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
  • ७अन्ततः नयाँपानीमा पानी पलायो
  • ८सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम
logo
आज:  | Wed, 09, Jul, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

इन्द्रावती नयाँपानीमा दाेहाेरिए आचार्य

इन्द्रावती नयाँपानीमा दाेहाेरिए आचार्य
समाचार
केदार माझी
October 19, 2023 मा प्रकाशित (१ साल अघि)
अनुमानित पढ्ने समय : ७ मिनेट
  • Follow us on:

    २ कार्तिक

    बाँडेगाँउ ।
    इन्द्रावती नयाँपानी एकीकृत कृषि सहकारी संस्था लिमिटेड इन्द्रावती गाउँपालिका – ५ काे अध्यक्षमा पुनः माधव प्रसाद आचार्य चयन भएका छन् । आज भएको संस्थाको बिसाैं साधारणसभाले माधव प्रसाद आचार्यकाे अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र भरतप्रसाद तिमल्सिनाकाे संयाेजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति निर्वाचित गरेको हाे ।

    त्यसैगरी साधारणसभाले सञ्चालक समितिको उपाध्यक्षमा मुक्तिनाथ आचार्य, सचिवमा खेमराज आचार्य, सहसचिवमा सरिता गजुरेल, काेषाध्यक्षमा प्रभाकर कट्टेल र सदस्यहरुमा हरिशरण आचार्य, कमलनाथ सापकोटा, दलबहादुर थापा, प्रमिला आचार्य, कृष्णबहादुर नेपाली र लक्ष्मण भण्डारी एवम् लेखा तथा सुपरिवेक्षण समिति सदस्यहरुमा राजेन्द्रप्रसाद आचार्य र बिष्णुमणि नेपाललाई चयन गरेको छ ।

    इन्द्रावती गाउँपालिका प्रवक्ता एवम् वडा नं ५ का वडा अध्यक्ष शशिनाथ आचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा वार्षिक २ हजार लिटर भन्दा बढी दूध बिक्री गर्ने २६ जना कृषकहरुलाई नगद सम्मान सहित जेष्ठ शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियोे ।कार्यक्रम संस्थाका अध्यक्ष माधवप्रसाद आचार्यकाे अध्यक्षता र व्यवस्थापक उमाकान्त आचार्यकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

    समाचार बाट थप

  • एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम
  • सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम
  • रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु
  • माझी समुदायले मनाए काेशी पर्व माझी समुदायले मनाए काेशी पर्व
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

    कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर

    १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर

    विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम

    विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम

    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    समाचार
    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    माझी समुदायले मनाए काेशी पर्व

    माझी समुदायले मनाए काेशी पर्व

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑