१३ मंसिर लामाेसाँघु, सिन्धुपाल्चोक । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिन्धुपाल्चोकद्वारा आयाेजित जिल्ला स्तरीय लाेक नृत्य प्रतियोगितामा सिनियरतर्फ प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीले र जुनियरतर्फ जुगल बाेर्डिङ हाई स्कुल चाैताराले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । प्याब्सन जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले आज ग्रिनल्याण्ड... विस्तृतमा