२९ पुस २०८२ इन्द्रावती गाउँपालिका वडा नं ५ स्थित पुष्पगंगा आधारभूत विद्यालयले भुकम्प गएको झण्डै ११ वर्षपछि सुविधा सम्पन्न आफ्नै भवन पाएकाे छ । २०७२ सालको महा भुकम्पले पुरानो भवन तथा साे ठाउँको जग्गा समेत काम नलाग्ने गरि क्षतविक्षत भएपछि झण्डै ११ वर्ष विभिन्न व्यक्तिको घर तथा सामुदायिक भवनमा सिकाई क्रियाकलाप सञ्चालन गर्दै आएको साे विद्यालयलाई आज एक कार्यक्रमका बिच... विस्तृतमा