१९ भाद्र इन्द्रावती । सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिका वडा नं ७ सिपापोखरे स्थित राजेश्वरी माध्यमिक विद्यालय स्थापनाको ६१ बर्ष पुरा गरि ६२ औं बर्षमा प्रवेश गरेको छ । विद्यालय स्थापनाको साताब्यापी कार्यक्रमको अन्तिम दिन भाद्र १९ गते विद्यालयले ६१ औं बार्षिकोत्सव मूल समारोह आयोजना गरेको हो । बि.स. २०१९ साल भाद्र १९ गते स्थानीय समाजसेवीहरु रामबहादुर न्यौपाने, यमबहादुर... विस्तृतमा