२३ चैत । सभामुख अग्निप्रसाद सापकोटा आज सिन्धुपाल्चोक आउँदै हुनुहुन्छ । उहाँले आज चैत्र २३ गते विहान ९ बजे जुगल गाउँपालिकाको वडा नं १ र ५ जोड्ने मोटरेबल पुलको ढाँडेमा सिलान्यास गर्नुहुने र दिउँसो सिन्धुपाल्चोक जिल्लामा हाल स्तरोन्नती भईरहेको सहायक राष्ट्रिय राजमार्ग बलेफी जलबिरे कात्तिके तेम्बाथान सडक अन्तरगत माथिल्लो खण्डको अवलोकन गर्नु हुने कार्यक्रम रहेको छ । ... विस्तृतमा