• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह
  • २रास्वपा इन्द्रावती २ मा भिम भारती
  • ३ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने
  • ४हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा
  • ५सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी
  • ६भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट, शिक्षक महासंघ र एकिकृत अखिल नेपाल शिक्षक संगठन इन्द्रावतीको आपत्ति
  • ७गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर, शिविरमा २८७ जनाले लिए सेवा
  • ८सिन्धुपाल्चोकका जनप्रतिनिधिहरूबीच विकासका साझा एजेन्डामा छलफल
logo
आज:  | Mon, 10, Nov, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

मेलम्ची नगरपालिकाका कर्मचारीहरुले एक दिनको तलब भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्ने

मेलम्ची नगरपालिकाका कर्मचारीहरुले एक दिनको तलब भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्ने
नयाँपानी खबर
नयाँपानी डेस्क
October 11, 2025 मा प्रकाशित (१ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    असाेज २५

    मेलम्ची ।

    मेलम्ची नगरपालिकाका कर्मचारीहरूले एकदिनको तलब सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्ने भएका छन् ।
    देशभरको विनाशकारी घटनाबाट प्रभावित भौतिक संरचनाको पुनर्निर्माणमा संगसंगै अघि बढ्न मेलम्ची नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक दिनको तलब सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिए । यो योगदानले पुनर्निर्माण र राहतका कार्यलाई थप बल पु¥याउने मिश्रले विश्वास व्यक्त गरे ।

    जेनजी आन्दोलनका क्रममा देशभर आगजनी र तोडफोडका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि अर्थमन्त्रीको अध्यक्षतामा नेपाल सरकारले उक्त कोष स्थापना गरेको छ । गृहमन्त्री, शहरी विकासमन्त्री र नेपाल सरकारका मुख्यसचिव सदस्य रहेका छन् ।

    नयाँपानी खबर बाट थप

  • मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह
  • रास्वपा इन्द्रावती २ मा भिम भारती रास्वपा इन्द्रावती २ मा भिम भारती
  • ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने
  • हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने

    ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने

    हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा

    हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा

    सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी

    सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी

    समाचार
    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने

    ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने

    सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी

    सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑