• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • २जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
  • ३अन्ततः नयाँपानीमा पानी पलायो
  • ४सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम
  • ५सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै
  • ६रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु
  • ७स्कुले बालबालिकाकाे मुहारमा खुशी छर्दै कर्मयाेग फाउन्डेसन
  • ८इन्द्रावतीकाे बजेट साँढे ८३ कराेड, कमलादेवी र सुर्यकिरण उत्कृष्ट सामुदायिक विद्यालय
logo
आज:  | Wed, 21, May, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

पैसा ठुलो हैन र ?

पैसा ठुलो हैन र ?
साहित्य
पारसनाथ आचार्य
November 7, 2021 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • Follow us on:

     

    चिन्ता बढ्दछ लोकमा किन सधैँ यो द्रव्यको खासमा
    मान्छे गर्छ कुकर्म पाप किन हो यो द्रव्यकै आसमा।
    पैसाकै पदचापमा किन सधैँ यो जिन्दगी दौडियो
    आफ्नै बन्न सकेन साथ दरिलो धोका उसैले दियो।

    लिन्छन् हुर्मत हुन्न इज्जत कतै अन्याय खप्छन् कति
    पीडा मात्र छ छैन मानमनितो हेला हुनेछन् कति।
    आफ्नै अर्थ महत्त्व छैन किन हो पैसा बिना दिन्दिन
    बढ्नेछन् अवरोध झन् मनुजमा पैसा बिना खै किन।

    पैसाले पद किन्छ मानव यहाँ खै मान्यता छन् कता?    सेवाभाव विलासमा ढलिगयो खै के छ बाँकी यहाँ?
    भोको छैन किमार्थ द्रव्य नहुँदा मान्छे दरिद्री भयो
    मान्छे घुम्दछ स्वार्थकै परिधिमा साझा समस्या छ यो।

    आफ्नो पूर्णविराम छैन सहजै ठान्दै छ मान्छे किन?
    उस्तै छन् दिन रात याम महिना उस्तै छ दैनन्दिन।
    पैसाले सबथोक मिल्दछ भनी पाल्दै छ मान्छे भ्रम
    जस्तै कष्ट परोस् विधान पथमा चल्ने छ यात्रा क्रम।                                                                                    मान्छे दीन दुखी हुनन् तर यहाँ स्वार्थी छ हाम्रै मन            आफैँ भित्र अभाव लुक्दछ यहाँ चल्दैन भो जीवन।
    पैसासाथ छ वर्तमान बलियो देखिन्छ पैसा बल
    ए मान्छे भन खास शुद्ध मनले पैसा ठूलो हैन र ?।।
    इन्द्रावती – ५  सिन्धुपाल्चोक

    साहित्य बाट थप

  • युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • हार्दिक बधाई ‘लट्टे दाइ’ हार्दिक बधाई ‘लट्टे दाइ’
  • जन साहित्यिक संघ सिन्धुपाल्चोककाे अध्यक्षमा पाैडेल जन साहित्यिक संघ सिन्धुपाल्चोककाे अध्यक्षमा पाैडेल
  • अक्षरका फूलहरु अक्षरका फूलहरु
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब

    जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब

    अन्ततः नयाँपानीमा पानी पलायो

    अन्ततः नयाँपानीमा पानी पलायो

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै

    सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै

    समाचार
    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    माझी समुदायले मनाए काेशी पर्व

    माझी समुदायले मनाए काेशी पर्व

    मेटामाेर्फिक एकेडेमीको वार्षिकोत्सब सम्पन्न

    मेटामाेर्फिक एकेडेमीको वार्षिकोत्सब सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑