भदौ २९ सिन्धुपाल्चोक । जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्वोले जेनजी आन्दोलनका क्रममा संवैधानिक निकायका संरचनामा आगजनी हुँदा त्यसप्रति खुसी व्यक्त गर्ने कर्मचारी तथा शिक्षकलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन्। अध्यक्ष स्याङ्वोले आफ्नो फेसबुकमार्फत सन्देश जारी गर्दै भनेका छन्, “जेनजी आन्दोलन भ्रष्टाचार र बेथितिविरुद्ध थियो । यस आन्दोलनमा समर्थन जनाउनु... विस्तृतमा